श्रममन्त्रीसमक्ष श्रमिकको गुनासो : क्यानाडा लैजाने भन्दै ६ लाख ठगे

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो । मन्त्रालयको कल सेन्टरमार्फत श्रमिकहरूले श्रममन्त्री शेरबहादुर कुँवरलाई प्रत्यक्षरूपमा आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । आजको कार्यक्रममा १० बढी श्रमिकले वैदेशिक […]

सम्बन्धित सामग्री

राजधानीमा क्यानाडा दिवस मनाइयो

काठमाडौँ।  नेपाल–क्यानाडा मैत्री तथा सांस्कृतिक संघले शनिवार राजधानीमा क्यानाडा दिवस मनाएको छ । कार्यक्रममा क्यानाडाका नेपाली आप्रवासी र शरणार्थीहरू र उनीहरुले सामना गर्नुपरिरहेको चुनौतीको विषयमा छलफल गरिएको थियो । क्यानाडाको युनिभर्सिटी अफ फ्रेसर भ्यालसंगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विश्वविख्यात पर्वतारोही एवं मोडल आङ तेम्बाले पृथ्वी नै मानवको घर भएको जिकिर गर्दै मानवलाई शरणार्थी बनाउनु दु:खद […]

क्यानाडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

ओटावा, ११ जेठ । क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले बुधबार एक विज्ञप्ति जारी गरी जनाएको छ । क्यानाडाले साउदी अरबका लागि नयाँ राजदूतका रूपमा ज्याँ फिलिप लिन्टोलाई नियुक्त गरेको क्यानाडाको विदेश […]

क्यानाडा कतार विश्वकपबाट बाहिरियो

काठमाडौं ।   क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली क्यानाडा समूह चरणको एक खेल अगावै कतार विश्वकप २०२२ बाट बाहिरिएको छ । आइतबार राति क्रोएसियाको जितमा आन्द्रेज क्रामारिचले दुई गोल गरे । यसैगरी इभान पेरिसिच र जोसिप जुरानोभिचले एक एक गोल गरेका थिए । अल खालिफा रंगशालामा अल्फोन्सो डेभिसले क्यानाडाको लागि अग्रता दिलाएका थिए […]

दीपेन्द्रको दुई विकेटसँगै संकटमा क्यानाडा

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको तल्लोक्रमका दुई विकेट लिएसँगै नेपालसँगको दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडा संकटमा परेको छ । किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले सुरुवाती ३१ ओभरमा ७ विकेट गुमाउँदै ९८ रन बनाएको छ । क्यानाडाका ओपनर आरोन जोनसन ५५ बलमा ८ चौकासहित […]

नेपाल र क्यानाडा भिड्दै

काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो एकदिवसीय अन्तर्गत मंगलबार नेपालले क्यानाडासँग नेपाली समयानुसार राति पौने १० बजे प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र क्यानाडा पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छन् । स्कटल्याण्डमा आयोजना हुन लागेको एक दिवसीय श्रृंखलाको तयारीका लागि […]

भिसा र उडान टिकटका कारण क्यानाडा भ्रमण अनिश्चित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने सिरिज अघि क्यानाडा भ्रमण उडान टिकट नपाउँदा अनिश्चित भएको छ । नेपालले क्यानाडासँग दुई टि२० आई र दुई एकदिवसिय अभ्यास खेलको लागि भ्रमण गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको थियो । तर भिसा आउन निकै समय लागेपछि टि२० आई तोकिएको समयमा नहुने निश्चित […]

३६ वर्षपछि क्यानाडा विश्वकपमा

लन्डन, (एजेन्सी) । ३६ वर्षपछि क्यानाडा फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको छ । आइतबार भएको छनोट चरणको खेलमा जमैकामाथि सानदार जित निकाल्दै क्यानाडा यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट हुन सफल भएको हो । क्यानाडाले एक खेल बाँकी छँदै कोन्काफ क्षेत्रबाट विश्वकपमा स्थान पक्का गरेको हो । […]

क्यानडामा आगलागीमा परी कम्तीमा सात पाकिस्तानीको मृत्यु

इस्लामावाद । क्यानडाको ओटावा शहरमा क्यानाडा उत्सवपछि एक घरमा आगलागी हुँदा कम्तीमा चार बच्चासहित सात पाकिस्तानीको मृत्यु भएको छ । क्यानाडाको प्रहरीलाई उद्धृत गर्दै न्यूज इन्टरनशनले सम्प्रेषण गरेको समाचार अनुसार क्यानाडा दिवसको दिन आइतबार क्यालगारीको पूर्वमा रहेको चेस्टमेरस्थित एक आवासीय घरमा क्यानाडा दिवसको उपलक्षमा एक समारोहपछि बिहान करिब २ः३० बजेतिर आगलागी भएको र तीन वयस्क […]

क्यानडामा आगलागीमा परी कम्तीमा सात पाकिस्तानीको मृत्यु

क्यानडाको ओटावा शहरमा क्यानाडा उत्सवपछि एक घरमा आगलागी हुँदा कम्तीमा चार बच्चासहित सात पाकिस्तानीको मृत्यु भएको छ । क्यानाडाको प्रहरीलाई उद्धृत गर्दै न्यूज इन्टरनशनले सम्प्रेषण गरेको समाचार अनुसार क्यानाडा दिवसको दिन आइतबार क्यालगारीको पूर्वमा रहेको चेस्टमेरस्थित एक आवासीय घरमा क्यानाडा दिवसको उपलक्षमा एक समारोहपछि बिहान करिब २ः३० बजेतिर आगलागी भएको र तीन वयस्क र चार बालबालिका गरी सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ बर्ष मुनिका बालबालिका रहेको प्रहरी अधिकृत ट्यामी कैबेलले बताए । उक्