राजधानीमा क्यानाडा दिवस मनाइयो

काठमाडौँ।  नेपाल–क्यानाडा मैत्री तथा सांस्कृतिक संघले शनिवार राजधानीमा क्यानाडा दिवस मनाएको छ । कार्यक्रममा क्यानाडाका नेपाली आप्रवासी र शरणार्थीहरू र उनीहरुले सामना गर्नुपरिरहेको चुनौतीको विषयमा छलफल गरिएको थियो । क्यानाडाको युनिभर्सिटी अफ फ्रेसर भ्यालसंगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विश्वविख्यात पर्वतारोही एवं मोडल आङ तेम्बाले पृथ्वी नै मानवको घर भएको जिकिर गर्दै मानवलाई शरणार्थी बनाउनु दु:खद […]