नेपाल र क्यानाडा भिड्दै

काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो एकदिवसीय अन्तर्गत मंगलबार नेपालले क्यानाडासँग नेपाली समयानुसार राति पौने १० बजे प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र क्यानाडा पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छन् । स्कटल्याण्डमा आयोजना हुन लागेको एक दिवसीय श्रृंखलाको तयारीका लागि […]

सम्बन्धित सामग्री

क्यानाडाविरुद्ध नेपालको ए टोलीः ज्ञानेन्द्र प्रशिक्षक, विनोद कप्तान

काठमाडाैँ – नेपालले क्यानाडा ‘ए’ सँगको खेलका लागि नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ। बुधबार घोषित टोलीको प्रशिक्षकका रुपमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहँदा टोलीको कप्तानको जिम्मा विनोद भण्डारीलाई दिइएको छ। मल्ललाई प्रशिक्षणमा कलम अलीले साथ दिनेछन्। क्यानले क्यानfडा ‘ए’सँग प्रतिस्पर्धाका लागि १६ सदस्यीय टिमको घोषणा गरेको हो। टोलीमा कप्तान विनोदसहित आसुतोष घिरैया, अर्जुन कुमाल, बसिर […]

शुद्ध तोरीको तेल अमेरिकामा उपभोगको लागि किन प्रतिबन्धित छ?

नेपाल लगायतका केही देशहरूमा शुद्ध तोरीको तेललाई स्वादिष्ट स्वादिष्ट मानिन्छ भने धेरै प्रकारका व्यञ्जनहरूमा प्रयोग गरिन्छ । तर अमेरिकामा भने तोरीको तेल उपभोगका लागि प्रतिबन्धित छ । वास्तवमा तपाईं अमेरिकाका साथै क्यानाडा र युरोपियन युनियनमा तोरीको तेल उपभोग गर्न सक्नुहुन्न । यद्यपि यदि तपाइँ कोरिया, चीन, भारत, नेपाल र बंगलादेश जस्ता ठाउँहरूमा यात्रा गर्नुहुन्छ भने […]

राजधानीमा क्यानाडा दिवस मनाइयो

काठमाडौँ।  नेपाल–क्यानाडा मैत्री तथा सांस्कृतिक संघले शनिवार राजधानीमा क्यानाडा दिवस मनाएको छ । कार्यक्रममा क्यानाडाका नेपाली आप्रवासी र शरणार्थीहरू र उनीहरुले सामना गर्नुपरिरहेको चुनौतीको विषयमा छलफल गरिएको थियो । क्यानाडाको युनिभर्सिटी अफ फ्रेसर भ्यालसंगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विश्वविख्यात पर्वतारोही एवं मोडल आङ तेम्बाले पृथ्वी नै मानवको घर भएको जिकिर गर्दै मानवलाई शरणार्थी बनाउनु दु:खद […]

नेपाल र क्यानाडाबीचको दोस्रो खेल आज

काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधबार क्यानाडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरू हुनेछ । नेपाल र क्यानाडाबीचको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको थियो । विश्वकप […]

दोस्रो अभ्यास खेलमा आज नेपाल र ओन्टारियो भिड्दै

काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइतबार दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले आज क्यानाडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । यसअघि शुक्रबार भएको एकदिवसीय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो । क्यानाडासँगको सिरिजअघि नेपालले […]

वर्षाको कारण नेपाल र ओन्टारियोबीचको खेल प्रभावित

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपालको पहिलो एकदिवसिय अभ्यास खेल ओन्टारियोसँग वर्षाको कारण प्रभावित बनेको छ । खेल नेपाली समय अनुसार बेलुका ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लिफ मैदानमा सुरुहुनुपर्ने थियो । तर वर्षाको कारण खेल सुरु हुन सकेको छैन । वर्षा जारी भएको कारण खेल सुरु हुन नसकेको […]

क्यानडा हुँदै स्कटल्यान्ड जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि स्कटल्यान्ड र क्यानडासँग सिरिज खेल्ने राष्ट्रिय टोलीलाई बिदाई गरेको छ । क्यानले सोमबार एक कार्यक्रमका बीच क्यानाडा हुँदै स्कटल्यान्ड जाने नेपाली टोलीलाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष […]

भिसा र उडान टिकटका कारण क्यानाडा भ्रमण अनिश्चित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने सिरिज अघि क्यानाडा भ्रमण उडान टिकट नपाउँदा अनिश्चित भएको छ । नेपालले क्यानाडासँग दुई टि२० आई र दुई एकदिवसिय अभ्यास खेलको लागि भ्रमण गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको थियो । तर भिसा आउन निकै समय लागेपछि टि२० आई तोकिएको समयमा नहुने निश्चित […]

पाकिस्तानबाट बोलाएर अपहरण गरिएका फैजानको परिवारसँग मागियो २० हजार डलर फिरौती

क्यानाडा पठाइदिने प्रलोभनमा काठमाडौं बोलाएर परिवारसँग फिरौती माग्ने दुई पाकिस्तानी पक्राउ २० हजार अमेरिकी डलर फिरौती रकम असुल्न अपहरणकारीले एक पाकिस्तानी नागरिकलाई नेपाल ल्याएको खुलेको छ । अपहरणमा संलग्न अभियुक्त पनि पाकिस्तानी नै...

नेपाल–क्यानाडा परामर्श संयन्त्रको बैठक

नेपाल–क्यानाडा परामर्श संयन्त्रको दोस्रो बैठक द्विपक्षीय व्यापार, लगानी, शैक्षिक तथा सांस्कृतिक सहयोग प्रवद्र्धन गर्ने सहमतिका साथ सम्पन्न भएको छ ।