एसियाली पूर्वाधार लगानी बैंकमा चिनियाँ कम्युनिष्ट पार्टीको वर्चश्व र बिग्रँदो क्यानाडा-चीन सम्बन्ध

पछिल्लो समय चीन र क्यानाडाबीचको सम्बन्ध चिसिँदै गएको छ । एसियाली पूर्वाधार लगानी बैंकको विषयलाई लिएर क्यानाडा र चीनबीचको सम्बन्धमा खटपट उत्पन्न भएको हो । चीनको नेतृत्वमा स्थापित यस बैंकमा सत्तारुढ कम्युनिष्ट पार्टीका सदस्यको वर्चश्व रहेको बताइन्छ । केही समयअघि चीन र क्यानाडा एक मुलुकले अर्को मुलुकमा रहेका कूटनीतिज्ञलाई देश निकाला गरिदिएका थिए । क्यानाडाले […]