मर्मत गरिएको नेपाल-भारत सीमा स्तम्भ

भारतीय सीमा सुरक्षा बल(एसएसवी)को ५७औं बटालियनले सशस्त्र प्रहरी वल नेपालको समन्वयमा जीर्ण अवस्थामा रहेका जोर नम्बरका २४ वटा जीर्ण अवस्थाका सीमा स्तम्भ मर्मतको कार्य गरिरहेको छ ।

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा सीमा स्तम्भ रङ्गरोगन

सशस्त्र प्रहरी बलले कञ्चनपुरमा नेपाल–भारत सीमा स्तम्भ रङ्गरोगन गरेको छ । सरकारले पहिलोपटक सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएको छ । सोही जिम्मेवारी अनुसार सशस्त्रले दिएपछि सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये बिजोडी स्तम्भ सशस्त्र प्रहरीले रङ्गरोगन गरेको हो । यहाँस्थित सशस्त्र प्रहरी बल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी …

पश्चिम नवलपरासीमा सीमा स्तम्भ मर्मत सम्भार

नवलपरासी : पश्चिम नवलपरासीका सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ। मर्मतसँगै सीमा स्तम्भ रङरोगन गरिएको छ। नेपाल र भारतका सीमा सुरक्षा निकायले स्तम्भ मर्मत र रङरोगन गरेका हुन्। पश्चिम नवलपरासीको भारतसँग जोडिएका १६ स्तम्भ रङरोगन थालिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख प्रहरी उपरीक्षक धीरेन्द्रराज न्यौपानेले बताए।‘जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरका स्तम्भ नेपालले मर्मत गर्ने सहमति भएको छ’, उनले भने। नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको लामो समयदेख

नेपाल–भारत सीमा स्तम्भ मर्मत तथा रंगरोगन

भारतसँग सीमा जोडिएका मोरङका सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगनको काम सुरु गरिएको छ।

पश्चिममा पनि सीमा स्तम्भ मर्मत थालियो

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट सशस्त्र प्रहरी बलले सोमबारदेखि नेपाल–भारत सीमा स्तम्भ मर्मत तथा रङ्गरोगन कार्य सुरु गरेको छ।सशस्त्र प्रहरी बल नं ३५ गण शैलेश्वरी कञ्चनपुरमा पर्ने सीमा स्तम्भ मर्मतको डोकेबजारस्थित मुख्य सीमा स्तम्भ नं ७५३ बाट  सुरु गरिएको हो।पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयानाथ शर्मा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सशस्त्र प्रहरी बल नं ७ बैजनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले संयुक

नेपाल–भारत सुरक्षा अधिकारीको बैठकः हराएका सीमा स्तम्भ पुनर्निर्माण गर्ने निर्णय

जनकपुरधाम – नेपाल–भारत जिल्ला स्तरीय सीमा समन्वय समितिको बैठकले सीमा क्षेत्रमा हराएका सीमा स्तम्भको पुनर्निर्माण गर्न संयुक्त सर्भेका लागि केन्द्रमा लेखिपठाउने निर्णय गरेको छ। भारतको मधुवनीको शौराठमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले सीमा स्तम्भहरु हराएको तथा भत्केकाले त्यसको पुनर्निर्माण गर्ने निर्णय गरेको हो। यस्तै, बैठकमा नक्कली नोटको कारोबार तथा ओसारपसारमा कडाइ गर्ने, एक ठाउँमा […]

सिमलको रूख अर्थात् नेपाल–भारत सीमा!

दाङ : राजपुर गाउँपालिका-६ भौवा नाकामा नेपाल–भारत सीमा स्तम्भ नै छैन। स्थानीय टंकबहादुर पुन  दुई देशबीच सीमा छुट्टाउने सीमा स्तम्भ नहुँदा समस्या भएको बताउँछन्। उनले आफ्नो क्षेत्रमा एउटा ठूलो सिमलको रूख रहेको र त्यसैलाई नै सीमा स्तम्भ मान्दै आएको सुनाउँछन्। ‘हाम्रो भौवा नाकामा सीमाका पिलर कहीँ पनि छैनन्। हामीले एउटा सिमलको रुखलाई नै पिलर मानेर नेपाल र भारतको भूमि छुट्टाउँदै आएका छौँ’, उनले भने, ‘यो रूख ढलेपछि हामी सीमाको पिलर खोज्न कहाँ जाने? कसलाई

दाङको नेपाल–भारत सीमा स्तम्भहरु जीर्ण

दाङ – नेपाल–भारत सीमा छुट्याउन राखिएका दाङको सीमा स्तम्भहरू जीर्ण बन्दै गएका छन् । दाङ क्षेत्रमा पर्ने ७७ वटा सीमा स्तम्भ मध्ये १६ वटा मर्मत गर्नुपर्ने अवस्थाका छन भने एउटा सीमा स्तम्भ खोलाले बगाएको वर्षौँ बित्दासमेत निर्माण भएको छैन ।  सीमा क्षेत्र अन्तर्गत खबरी नाकाको नजिकै रहेको ६०२/४८ नम्बर स्तम्भ ६ वर्षअघि खबरी खोलामा आएको बाढीले बगाएको हो । जीर्ण स्तम्भमा लेखिएको नम्बर समेत मेटिएको छ । दाङको पूर्वी अर्ना नाकादेखि पश्चिम भौवा नाकासम्मका केही स्तम्भ ढलेका छन भने कुनै मर्मत नहुँदा जीर्ण छन् । सीमा स्त...

भारतीय पक्षले गरे रुखलाई सीमा स्तम्भ दाबी

कञ्चनपुर, १२ पुस: कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित नेपाल–भारत सीमामा सीमा स्तम्भ नं २ सय नहुँदा भारतीय पक्षले यो गुल्लरको रुखलाई उक्त सीमा स्तम्भ दाबी । तर, नेपाली पक्षले उक्त रुखभन्दा तीन सय मिटर परसम्म नेपाली भू–भाग पर्ने दाबी गरिरहेका छन् ।-तस्वीरः शेरबहादुर सिंह-रासस

झापामा हराएको सीमा स्तम्भ भेटियो

झापा / खोलाले बगाउँदा हराएको नेपाल–भारत सीमा छुट्याउने सीमा स्तम्भ फेला परेको छ। झापा जिल्लाको कचनकवल गाउँपालिका ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टाको बीचमा रहेको सीमा स्तम्भ खोलाले बगाएको थियो। सशस्त्र प्रहरीको टोलीले शुक्रबार सो स्तम्भ फेला पारेको हो। सीमा स्तम्भ नम्बर ११९–८ फेला परेको हो। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर... The post झापामा हराएको सीमा स्तम्भ भेटियो appeared first on Purbeli News.

सबैजसो नेपाल-भारत सीमा स्तम्भ निर्माण कहिलेसम्म

प्राविधिक स्तरको नेपाल-भारत संयन्त्रले दुई देशको सीमा क्षेत्र छुट्याउन राख्नु पर्ने ८ हजार ५ सय ५४ सीमा स्तम्भ राख्ने काम हालसम्म सकेको छैन।