नेपाल–भारत सुरक्षा अधिकारीको बैठकः हराएका सीमा स्तम्भ पुनर्निर्माण गर्ने निर्णय

जनकपुरधाम – नेपाल–भारत जिल्ला स्तरीय सीमा समन्वय समितिको बैठकले सीमा क्षेत्रमा हराएका सीमा स्तम्भको पुनर्निर्माण गर्न संयुक्त सर्भेका लागि केन्द्रमा लेखिपठाउने निर्णय गरेको छ। भारतको मधुवनीको शौराठमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले सीमा स्तम्भहरु हराएको तथा भत्केकाले त्यसको पुनर्निर्माण गर्ने निर्णय गरेको हो। यस्तै, बैठकमा नक्कली नोटको कारोबार तथा ओसारपसारमा कडाइ गर्ने, एक ठाउँमा […]

सम्बन्धित सामग्री

धुर्मुस-सुन्तली फाउण्डेशनले तिर्नुपर्ने कर छुट दिँदै सरकार

काठमाडौं : सरकारले धुर्मुस-सुन्तली फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमूना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा स्तम्भ ५३ (१) लाई संयुक्त रुपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

नेपाल–चीनबीचको १२ नम्बर सीमा स्तम्भ अवलोकन गर्दै सासद रंगमती शाही

सिमकोट – संघीय सांसद रंगमती शाही नेपाल र चीनको सीमास्तम्भ रहेको लाप्चा क्षेत्रतर्फ लागेकी छन्। लोलुङजोङमा चीनले निर्माण गरेको भौतिक संरचना र १२ नम्बर सीमास्तम्भको स्थलगत अवलोकन गर्न सासद शाहीको टोली लाप्चा लागेको हो। सासद शाही पाँच हजार मिटर अग्लो लाप्चामा पहिलो पटक पुग्न लागेकी हुन्। सो क्षेत्रमा चीनले एकतर्फी रुपमा पुनर्निर्माण गरेको १२ नम्बर […]

नेपाल-भारत सीमास्तम्भ पुनिर्निर्माण शुरु

भीमदक्तनगर, कञ्चनपुर । नेपाल–भारत संयुक्त सर्वे टिमले आज कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा रहेको मुख्य सीमास्तम्भ पुनर्निर्माण शुरु गरेको छ ।    नेपाल–भारत सीमा स्तम्भ पुर्वेक्षण, सर्वेक्षण्म, मर्मत सम्भार, नयाँ सीमा स्तम्भ निर्माण तथा ...