एमाले र एकीकृत समाजवादीबीच विवाद बढेपछि गौरीगंगाको पार्टी कार्यालय प्रशासनको नियन्त्रणमा

१० कात्तिक, धनगढी । कैलालीमा नेकपा एकीकृत समाजवादीसँगको विवादका कारण नेकपा एमालेको नगर पार्टी कार्यालय स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । गौरीगंगा नगरपालिकाको नगर पार्टी कार्यालय आफ्नो दाबी गर्दै एकीकृत समाजवादीका नेता कार्यकर्ताले तालाबन्दी गरेपछि भएको विवादले झडपको स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले तत्काल कसैले पनि प्रयोग गर्न नपाउने गरी कार्यालय नियन्त्रणमा लिइएको जनाएको छ […]

सम्बन्धित सामग्री

गुल्मी पुगेर राेइन् रामकुमारी

गुल्मी : शहरी विकास मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री विगतलाई स्मरण गर्दै भक्कानिएकी छन्।एकीकृत समाजवादी पार्टी गुल्मीको शुक्रवार  पार्टी कार्यालय उद्घाटन गर्दै पहिले एमालेमा रहँदा मदनआश्रित एमाले पार्टी कार्यालय गुल्मीको भवन निर्माणमा आफूले बाँस बोकेको र गिटी कुटेको स्मरण गर्दै उनी भक्कानिएकी हुन्।गुल्मीमै आफूले मेहनत गरेर बनाएको पार्टी कार्यालय छाडेर भाडाको पार्टी कार्यालय उद्घाटन गर्नुपर्दा मनमा दुःख लागेको र आफू भक्कानिनु परेको उनले बताइन्।एमाले पार्टी कार्या

चुनावपछि एमाले चोइटिएर जान्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन् । बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको अवस्था ‘विचारा’, ‘बिजोग’ र ‘बेहाल’ हुने टिप्पणी गरे । ‘एमालेभन्दा हामी कमजोर छैनौ, अहिले सातमध्ये दुईवटा प्रदेशमा हाम्रो पार्टीका मुख्यमन्त्री छन् । कर्णाली प्रदेशमा ओलीको पार्टीलाई धुलो चटाई उठ्नै नसक्ने अवस्थाको बनाउन हाम्

चितवन आएर माधव नेपालले भने : एमाले इतिहासको विषय बन्दै छ

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्न लागेको टिप्पणी गरेका छन् । एमालेले चितवनमा हुन लागेको १०औँ महाधिवेशनको तयारी गरिरहेका बेला शुक्रबार चितवन आएका नेपालले साे गरेका हुन् । जिल्ला पार्टी कार्यालय उद्घाटन र कार्यकर्तालाई प्रशिक्षण दिन चितवन आएका नेपालले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै चुनावमा कसले कसलाई पछार्छ […] The post चितवन आएर माधव नेपालले भने : एमाले इतिहासको विषय बन्दै छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एकीकृत समाजवादीमा गएका वडा अध्यक्ष चौधरी एमाले मै फर्किए

रौतहट : नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पासपत चौधरी पुनः नेकपा (एमाले)मै फर्किएका छन्। उनले आइतबार आफू एमाले मै रहेको घोषणा गरेका हुन। यसअघि उनले एकीकृत समाजवादीमा सनाखत गरेका थिए।पार्टी कार्यालय चन्द्रनिगाहपुरमा आयोजित नगर कमिटिको बैठकमा चौधरीले एकीकृत समाजवादीमा सनाखत गरे पनि पुनः एमालेमै फर्किएको घोषण गरे। आफूले सूर्य चिह्नबाट नै चुनाब जितेकाले एमाले छाड्न नसकेको उनको भनाइ छ।वडा अध्यक्ष चौधरीसँग एकीकृत समाजवादीमा सनाखत गरेकी सोही वडाकी वडा

सरकारी बजेटले पार्टी कार्यालय खोल्दै नेकपा एकीकृत समाजवादी

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले सरकारको बजेट खर्चेर पार्टी कार्यालय स्थापना गर्ने तयारी थालेको छ।सरकारी खर्चमा पार्टी कार्यालय स्थापना गर्ने तयारी थालेपछि प्रदेश सांसदहरुले विरोध गर्न थालेका छन्। प्रदेश सरकारले नेकपा एमाले पार्टीलाई फुटाएर नयाँ पार्टी सञ्चालन गर्न बजेट विनियोजन गरेपछि सांसदहरुले विरोध गरेका हुन्।प्रदेशका नौ वटै जिल्लामा नयाँ पार्टीका कार्यालयहरु स्थापना गर्न प्रदेश सरकारले राज्य कोषको अवैध दोहन गर्दै बजेट विनियोजन गरेको खुलासा भौतिक पूर्वाधार विकासमन्

हुम्लामा पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी)

सिमकोट, ११ असोज: नेकपा (एमाले) विभाजनपछि हुम्लामा पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वाला र प्रदेश सरकारका भौतिक पूर्वधार विकासमन्त्री अमरबहादुर थापा ।-तस्वीर : दाने बोहरा -रासस

कालिकोटमा एकीकृत समाजवादीको पार्टी कार्यालय शिलान्यास

नेकपा एकीकृत समाजवादी कालिकोटले पार्टी कार्यालयको शिलान्यास गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच  पार्टी कार्यालयको शिलान्यास गरिएको हो । नेकपा एमाले विभाजन भएयता एकीकृत समाजवादीको यो पहिलो पार्टी कार्यालय पनि हो ।करिब ७० लाख लागतमा ६ महिनाभित्रै निर्माण सम्पन्न हुने गरी (पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको स्मृति भवन) शिलान्यास गरिएको एकीकृत समाजवादी कालिकोटका पार्टी सचिव चित्रसिंह गाउँलेले जानकारी दिए । उनले भने ,‘ सायद यो हाम्रो भौतिक संरचनाको काम नेपालमै प

तस्बिरमा हेर्नुहोस् नेकपा (एस)को पार्टी कार्यालय उद्घाटन

नेकपा (एमाले)बाट छुट्टीएर बनेको नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालले बानेश्वरस्थित आलोकनगरमा रहेको पार्टी केन्द्रीय कार्यालयको शुक्रबार उद्घाटन गरेका छन्।  ...

बैतडीका २० जना जनप्रतिनिधि एमाले परित्याग गरी एकीकृत समाजवादीमा

बैतडी। बैतडीका २० जना जनप्रतिनिधिले एमाले परित्याग गरेका छन् । उनीहरुले आजै सोमबार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका २० जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको जानकारी दिए । नेकपा (एकीकृत समाजवादी) ले बैतडी सदरमुकाममा पार्टी कार्यालय […]

तत्कालिन एमालेको समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा रुपान्त्रण

धनकुटा : धनकुटा जिल्लामा गठन गरिएको तत्कालिन एमालेको समानान्तर जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा विलय भएको छ। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्धाटन गरिएको छ।धनकुटामा माधव नेपाल समूहले अर्जुन राईको संयोजकत्वमा बनाएको समानान्तर कमिटी एकीकृत समाजवादी पार्टीमा रुपान्तरण भएको हो। यसअघि नै समानान्तर समितिको संयोजक राई एमाले धनकुटाको सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख पनि थिए।शनिबार समाजवादीले पार्टी कार्यालय उद्धाटन गरेको छ। कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष