कालिकोटमा एकीकृत समाजवादीको पार्टी कार्यालय शिलान्यास

नेकपा एकीकृत समाजवादी कालिकोटले पार्टी कार्यालयको शिलान्यास गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच  पार्टी कार्यालयको शिलान्यास गरिएको हो । नेकपा एमाले विभाजन भएयता एकीकृत समाजवादीको यो पहिलो पार्टी कार्यालय पनि हो ।करिब ७० लाख लागतमा ६ महिनाभित्रै निर्माण सम्पन्न हुने गरी (पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको स्मृति भवन) शिलान्यास गरिएको एकीकृत समाजवादी कालिकोटका पार्टी सचिव चित्रसिंह गाउँलेले जानकारी दिए । उनले भने ,‘ सायद यो हाम्रो भौतिक संरचनाको काम नेपालमै प

सम्बन्धित सामग्री

मन्त्री फिर्ता बोलाउने निर्णयलगतै आले र खतिवडा पार्टी कार्यालय पुगे

नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भए लगतै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुगेका छन् ।  एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै आले र खतिवडा आफ्नो रोक्न पार्टी कार्यालय पुगेका हुन । आफ्नो राजीनामा रोक्न आले र खतिवडा अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पार्टी कार्यालय पुगेका हुन् । अहिले खतिवडा र आलेसहित नेपाल र महासचिव बेदुराम भुसाल छलफल गरिरहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै

नयाँ पार्टी गठनसँगै संगठन निर्माणमा जुटेको नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरुले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ ।‘संगठन विस्तार अभियान अन्र्त

सरकारी बजेटले पार्टी कार्यालय खोल्दै नेकपा एकीकृत समाजवादी

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले सरकारको बजेट खर्चेर पार्टी कार्यालय स्थापना गर्ने तयारी थालेको छ।सरकारी खर्चमा पार्टी कार्यालय स्थापना गर्ने तयारी थालेपछि प्रदेश सांसदहरुले विरोध गर्न थालेका छन्। प्रदेश सरकारले नेकपा एमाले पार्टीलाई फुटाएर नयाँ पार्टी सञ्चालन गर्न बजेट विनियोजन गरेपछि सांसदहरुले विरोध गरेका हुन्।प्रदेशका नौ वटै जिल्लामा नयाँ पार्टीका कार्यालयहरु स्थापना गर्न प्रदेश सरकारले राज्य कोषको अवैध दोहन गर्दै बजेट विनियोजन गरेको खुलासा भौतिक पूर्वाधार विकासमन्

हुम्लामा पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी)

सिमकोट, ११ असोज: नेकपा (एमाले) विभाजनपछि हुम्लामा पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वाला र प्रदेश सरकारका भौतिक पूर्वधार विकासमन्त्री अमरबहादुर थापा ।-तस्वीर : दाने बोहरा -रासस

हुम्लामा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना

नेकपा एकिकृत समाजवादी हुम्लाको सदरमुकाम सिमकोटमा पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी शर्मा ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालमा गठन भएको एकिकृत समाजवादीको हुम्ला जिल्लामा...

तस्बिरमा हेर्नुहोस् नेकपा (एस)को पार्टी कार्यालय उद्घाटन

नेकपा (एमाले)बाट छुट्टीएर बनेको नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालले बानेश्वरस्थित आलोकनगरमा रहेको पार्टी केन्द्रीय कार्यालयको शुक्रबार उद्घाटन गरेका छन्।  ...

एकीकृत समाजवादीको पार्टी कार्यालय सञ्चालनमा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आजबाट पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ । एमालेमाबाट विभाजन भएर नेको एकीकृत समावादीले काठमाडौंको नयाँबानेश्वरस्थित आलोकनगरमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याउने भएको हो । पार्टीका अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पूजा थापा बस्नेतको घरमा केन्द्रीय कार्यालय रहने बताउनुभएको छ । कार्यालय आज बिहान १० बजेदेखि आरम्भ हुने नेता नेपालले बताउनुभएको […]

‘प्राप्त उपलब्धि संकटमा पर्ने देखेर रक्षाका लागि एकीकृत समाजवादी पार्टी बनाइयो’

नेकपा एकीकृत समाजवादी पार्टी नेता एवम् बागमती प्रदेशका इन्चार्ज केदार न्यौपानेले जनताको बलिदान र जनक्रान्तिबाट प्राप्त उपलब्धीहरु संकटमा पर्ने देखिएकाले त्यसको रक्षाका लागि आफूहरु लागेको बताएका छन् । एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्यसमेत रहेका न्यौपानेले हेटौंडामा जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारम्बार जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूको बध गर्ने प्रयत्न गरेकाले कम्युनिष्ट नेताहरुको योगदानलाई बचाउन आफूहरु लागेको बताए । त्यसैको प्रतिफल एकीकृ

ओखलढुंगामा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना

ओखलढुंगामा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना गरिएको छ। केन्द्रमा केपी ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको आइतबार ओखलढुंगामा पार्टी कार्यालय...

खोटाङमा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना

नेकपा (एकीकृत समाजवादी) खोटाङको दिक्तेल बजारमा पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको शनिबार दिक्तेलमा...