तत्कालिन एमालेको समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा रुपान्त्रण

धनकुटा : धनकुटा जिल्लामा गठन गरिएको तत्कालिन एमालेको समानान्तर जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा विलय भएको छ। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्धाटन गरिएको छ।धनकुटामा माधव नेपाल समूहले अर्जुन राईको संयोजकत्वमा बनाएको समानान्तर कमिटी एकीकृत समाजवादी पार्टीमा रुपान्तरण भएको हो। यसअघि नै समानान्तर समितिको संयोजक राई एमाले धनकुटाको सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख पनि थिए।शनिबार समाजवादीले पार्टी कार्यालय उद्धाटन गरेको छ। कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष

सम्बन्धित सामग्री

दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश

सुर्खेत । डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेकाछन् । साेमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र एमालेका जिल्ला कमिटी सदस्य रहेका छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका हुन् । अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका […] The post दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

गुल्मीका एमाले नेता ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश

गुल्मीका नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रभावशाली नेता राम मल्ल ठकुरी सो पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।एमाले भित्र धनाढय विचौलियाहरुको राज हुन थालेको भन्दै उनले आफू त्यस्तो पार्टीमा रहन नचाहेको प्रस्ट पारे । सुरुमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो अडानमा सही छन् भन्ने लागेर पार्टी विभाजनको समयमा एमालेमै रहने निर्णय गरेको उनको भनाइ छ ।सुरुदेखि आफू माधवकुमार नेपाल पक्षधर रहे पनि पार्टी विभाजनकोसमयमा भने नेपाललाई साथ नदिएर एमालेमै रहने निर्णय गर

एमाले जिल्ला सदस्यसहित नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमाले दाङका जिल्ला कमिटि सदस्य तथा  तुलसीपुर उपमहानगरपालिकाकी कार्यपालिका सदस्य जानका रेग्मी एकीकृत समाजवादीमा प्रवेश गरेकी छन् । आइतबार तुलसीपुरमा एकीकृत समाजवादी निकट युवा संघको कार्यक्रममा रेग्मीसहित तुलसीपुरकै कार्यपालिका...

एमालेका पूर्वसांसद एकीकृत समाजवादीमा प्रवेश

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । नेकपा (एमाले) पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरू समाजवादीमा प्रवेश गरेका हुन् । रायमाझी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए । रायमाझीसँगै एमाले जिल्ला कमिटी सदस्य धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बराल […]

खोटाङमा एकीकृत समाजवादी र मालेको जिल्ला कमिटीबीच एकीकरण

खोटाङ– नेकपा एकीकृत समाजवादी र नेकपा मालेको जिल्ला कमिटी खोटाङबीच एकीकरण भएको छ। खोटाङका पुराना वामपन्थी नेता तथा पूर्वसांसद कुलप्रसाद शर्मा फुयाँल, मालेका पोलिटव्यूरो सदस्य एवं प्रदेश कमिटी सचिवलगायतका चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि दुई पार्टीको जिल्ला कमिटीबीच एकीकरण भएको हो। एकीकृत समाजवादीका अध्यक्ष जलसेर राई र नेकपा मालेका संयोजक मीनप्रसाद आचार्यले […]

गाउँपालिका उपाध्यक्षसहितका एमाले जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहितका जनप्रतिनिधिले शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गराएका छन् । एमालेबाट निर्वाचित उपाध्यक्ष गौतमसहित अर्घाखाँचीका ४ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले रातोपाटीलाई बताए ।नेकपा एकीकृत समाजवादीका अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष रामबहादुर चौहानका अनुसार पाणिनी गाउँपालिका उपाध्यक्ष गौतम, सोही गाउँपालिका–३ का वडा सदस्य ओमप्रकाश भुसाल,

एमालेको कमिटी एकीकृत समाजवादीमा रुपान्तरणको घोषणा

हेटौंडा, (नेस) । नेकपा (एकीकृत समाजवादी) को बिहीबार हेटौंडामा भएको भेलामा नेकपा एमालेको जिल्ला कमिटी नै नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको घोषणा गरिएको छ । पार्टी जिल्ला कमिटी बैठकमा केन्द्रीय सदस्य मुनु सिग्देलले आफ्नो नेतृत्वमा रहेको नेकपा एमालेको जिल्ला कमिटी नै नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको घोषणा गर्नुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलनबाट […]

बारामा एकीकृत समाजवादीको कमिटी गठन

बारामा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी गठन भएको छ । बुधबार बाराको कलैयामा भएको क्रियाशिल जिल्ला कमिटी, जिल्ला सचिवालय, जनवर्गीय संगठन तथा बुद्धिजीवीको उपस्थितिमा एमालेको विद्रोही समूहले जिल्ला कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरित गरि सबै जवस संगठनलाई समाहित गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादी रुपान्तरितसंगै भदौ मसान्तसम्ममा नयाँ कार्यालय स्थापनाका लागि अध्यक्ष माधवकुमार नेपालबाट गरिने भएको छ ।नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राईको प्रमुख आतिथ्यतामा तथा राजेन्द्र प्रस

पर्सामा एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरले गठन गरेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।बालगोपाल थापाको नेतृत्वमा रहेको पर्सा समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित भएको हो । एमाले पर्सा जिल्ला सचिवालयको बसेको बैठकले सिंगो जिल्ला कमिटी नै नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको अध्यक्ष बालगोपाल थापाले जानकारी दिए ।एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले एकीकृत समाजवादीको नवगठित पर्सा जिल्ला कमिटीको सपथ ग्

कास्कीमा एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा विलय

पोखरा । कास्की जिल्लामा गठन गरिएको तत्कालिन एमालेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादी पार्टीमा विलय भएको छ । कास्कीमा माधव नेपाल समूहले यसअघि राजनैतिक र व्यवसायीक पृष्ठभूमिका युवा नेता धनराज आचार्यको संयोजकत्वमा बनाएको समानान्तर कमिटी एकीकृत समाजवादी पार्टीमा रुपान्तरण भएको हो । त्यसैगरी एमाले पोखरा महानगरमा बनेको समानान्तर कमिटी पनि एकीकृत समाजवादी पार्टी महानगर कमिटीमा रुपान्तरण भएको छ । यसअघि नै संयोजकको जिम्मेवारीमा रहेका आचार्य कास्कीका स्थापित व्यवसायी हुन् । उनी पृथ्वी नार