मुलुक भयावह अवस्थामा पुगेको छ : सुशीला कार्की

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुक भयावह अवस्थामा पुगेको टिप्पणी गरेकी छन्। राजनीतिक उत्तरचढावका कारण मुलुकको अवस्था भयावह बन्न गएको उनको बुझाइ थियो।शनिबार भक्तपुरमा आयोजित ‘मान्छे मर्ने तलाउ’ नामक कविता संग्रहको लोकार्पण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले समाजमा त्रुटिहरुले जरा गाडेको समेत चित्रण गरिन्।उनले सो कविता संग्रहले राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएका त्रुटिहरुलाई औंल्याउने काम गरेको पनि बताइन्। कवितालाई इतिहासको रुपमा व्याख्या गर्दै उनले सो कविताले स

सम्बन्धित सामग्री

नागरिक अगुवा भन्छन्– अर्थमन्त्रीले प्रमाण दिन नसके राजीनामा दिनुपर्छ

पूर्वप्रधानन्यायधीश सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा र डा गोविन्द केसीले अर्थमन्त्रीले सिसिटिभी फुटेजबारे चित्तबुझ्दो जवाफ दिन नसके तत्काल नैतीकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार संयुक्त  विज्ञप्ती...

उम्मेदवार र जनता अनुशासित भए दुईजनाले निर्वाचन गराउन सक्छ : सुशीला कार्की

आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो ।

संविधानमाथि राजनीति नगर्न दुई पूर्वप्रधानन्यायाधीशको आग्रह

पूर्व प्रधानन्यायाधीशद्वय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरूको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति जनाए ।

राष्ट्रपति र प्रधानमन्त्रीको सल्लाहमा अर्कै तयारी छ भन्ने देखिन्छ

सुशीला कार्की, पूर्वप्रधानन्यायाधीश  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २१ घन्टाभित्र संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि आह्वान गर्नुभएको छ । यो प्रक्रिया संविधानअनुसार मिलेको छ ? संविधानअनुसार कसरी मिल्यो र ? प्रधानमन्त्रीले विश्वासको मत...

डा. केसीको समर्थन गर्दै पूर्वप्रधानन्याधीश सुशीला कार्की सडकमा उत्रिन्

डा. केसीको समर्थन गर्दै पूर्वप्रधानन्याधीश सुशीला कार्की सडकमा उत्रिन्

पूर्वप्रन्या सुशीला कार्की सडकमै उत्रिएर भाषण गर्नु कति उचित कति अनुचित ?

काठमाडौं । जतिबेला सुशीला कार्की प्रधानन्यायाधीश थिइन् उनका प्रशंसक धेरै थिए ।

डा.केसीको समर्थनमा पूर्वप्रधानन्याधीश सुशीला कार्की सडकमा

१३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की शनिबार १२ बजे माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा उत्रिने भएकी छन्। समग्र चिकित्सा शिक्षामा आमुल सुधारका लागि प्रभावकारी चिकित्सा शिक्षा ऐन ल्याउनुपर्नेलगायतका मागहरु राखेर डा. केसीले एघारौंपटक आमरण अनशन सुरू गरेका हुन्। कार्कीले र्‍यालीपछि बानेश्वर चोकमा आयोजित कार्यक्रममा सम्बोधनसमेत गर्ने सोलिडारिटी फर प्रोफेसर डा.गोविन्द केसी…