उम्मेदवार र जनता अनुशासित भए दुईजनाले निर्वाचन गराउन सक्छ : सुशीला कार्की

आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो ।