नागरिक अगुवाहरूले भने– अनधिकृत व्यक्तिको संलग्नता नरहेको पुष्टि नगरे अर्थमन्त्रीले राजीनामा दिनुपर्छ

अर्थ मन्त्रालयको सिसिटिभी फुटेज प्रकरण पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा र नागरिक अगुवा डा. गोविन्द केसीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको पुष्टि नगरे अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा...