अदालत सेटिङमा चलेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति अमर्यादित, तर उहाँको अभिव्यक्तिले पैmसलालाई प्रभावित गर्न सक्दैन

सुशीला कार्की, पूर्वप्रधानन्यायाधीश आफैँ एउटा पक्ष भएको मुद्दा अदालतमा चलिरहेको अवस्थामा प्रधानमन्त्रीले यसरी टिप्पणी गर्न मिल्दैन । राज्यका तीनमध्येको एउटा अंग र त्यसमा पनि मुद्दामा आफैँ प्रत्यक्ष एउटा पक्ष भएको व्यक्तिले यसरी...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर हाे, संसदमा जवाफ दिनुपर्छ : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् सहज रूपमा चल्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएको भन्दै यसमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने वातावरण बनाउनुपर्ने बताएका हुन् । उनले सदनमा...

प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत : महामन्त्री शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताउनुभएको छ । आइतवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गर्नुभएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले संसद्, सांसद र नागरिकको आत्मसम्मानमा असर पुर्‍याउने गरी बोल्न नमिल्ने बताउनुभयो । त्यस्तै प्रतिपक्ष नेकपा एमालेले पनि प्रधानमन्त्रीको राजीनामा माग्...

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय लज्जाको विषय : लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चुनेको संसद् र संसद्‌ले चुनेका प्रधानमन्त्रीले आफू प्रधानमन्त्री बन्न भारतमा लबिङ भएको बताउनु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन्। उनले शुक्रबार राजधानीमा नेपाल प्राज्ञिक परिषद्‌द्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै भने- ‘जनताले चुनेको संसद र संसद्ले चुनेका प्रधानमन्त्रीले त्यसो भन्नु राष्ट्रिय लज्जाको विषय हो। हामी स्वीकार गर्न सक्दैनौँ।’ […]

एमसिसीबारे प्रधानमन्त्रीको अभिव्यक्ति बाह्य शक्तिको नांगो भक्ति : रावल

काठमाडौं : नेकपा (एमाले)का नेता भीम रावलले एमसिसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो अभिव्यक्तिको आलोचना गरेका छन्। नेकपा (माओवादी केन्द्र)को महाधिवेशन उद्घाटनका क्रममा आइतबार बोल्दै प्रधानमन्त्री देउवाले आफूले एमसिसीमा राष्ट्रघात नदेखेको भन्दै सित्तैमा आएको पैसा छाड्न नहुने बताएका थिए। एमसिसी राष्ट्रघाती भन्नेले पढेकै छैनन्, सित्तैमा आउने पैसा लिन्न भन्न मिल्दैन : देउवारावलले यस विषयमा प्रधानमन्त्री देउवाले सामन्ती दम्भ देखाएको आरोप लगाएका छन्। उनले सम्झौतामा कतै पनि राष्ट्रघ

बारका चार पूर्वअध्यक्षको अपिल : प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा कारबाही गर

११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै नेपाल वार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले आपत्ती जनाएका छन् । उनीहरुले आइतबार संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको बताएका छन् । वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर […]