पूर्वप्रधानन्यायधीश सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा र डा गोविन्द केसीले अर्थमन्त्रीले सिसिटिभी फुटेजबारे चित्तबुझ्दो जवाफ दिन नसके तत्काल नैतीकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार संयुक्त विज्ञप्ती...