बुटवल १८ वैशाख । रुपन्देहीमा एक जना कोरोना संक्रमित आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान आत्महत्या गरेका हुन् । शुक्रबार कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनले शनिबार बिहान सौचालयमा आत्महत्या गरेको जनाइएको छ ।तीन […]