प्रहरीका १३१ जना डिएसपीको सरूवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका १३१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा, सेवा व्‍यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग लागू औषध शाखा, प्रशासन विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलगायतका डिएसपीहरुको सरुवा गरेको हो । हेर्नुस् सरुवा सूचना

सम्बन्धित सामग्री

नेपाल प्रहरीका ७८ जना एसपीको सरूवा (सूचीसहित)

२ फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ७८ जना एसपीको काज सरूवा गरेका हुन् । प्रधान कार्यालयका अनुसार एसपी कुमुद ढुंगेललाई पर्सामा सरूवा गरिएको छ भने एपसी मिलन केसीलाई झापा पठाइएको छ । हेर्नुहोस कसको कहाँ भयो सरुवा ?

सरकारले गर्‍यो एकैपटक ४४ सहसचिवको सरूवा (सूचीसहित)

२६ वैशाख, काठमाडौं। सरकारले एकै पटक ४४ जना सहसचिवको सरूवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो । सरूवा हुनेमा भर्खरै नियुक्त भएका देखि पुराना सहसचिव रहेको संघीय मामिला मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्‍य प्रशासनमा कार्यररत अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरिएको […]

सरकारले पूर्णता नपाउँदै सचिवको सरूवा

काठमाडौं, पुस २२। सरकारले विभिन्न मन्त्रालय र निकायका गरि सात सचिवको सरूवा गरेको छ । सरकारले पूर्णता नपाए पनि सचिवको सरूवाको क्रम थालिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका सात जना सचिवको सरूवा गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि पहिलोपटक सचिवको सरूवा गरिएको हो । सरकारले सचिव सरूवा गर्दा कार्यसम्पादन […]

सरकारले पूर्णता नपाउँदै सचिवको सरूवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायका गरि सात सचिवको सरूवा गरेको छ । सरकारले पूर्णता नपाए पनि सचिवको सरूवाको क्रम थालिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका सात जना सचिवको सरूवा गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि पहिलोपटक सचिवको सरूवा गरिएको हो । सरकारले सचिव सरूवा गर्दा कार्यसम्पादन र […]

१५ एसएसपीको सरूवा (सूचीसहित)

गृह मन्त्रालयले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरूवा गरेको छ।

नेपाल प्रहरीका १६ डिआइजीको सरूवा (सूचीसहित)

काठमाडौं : नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ। गृह मन्त्रालयले १६ जना डिआइजीहरूको सरूवा गरेको हो। सोमबार सार्वजनिक सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा डिआइजी धिरजप्रताप सिंहको सरूवा भएको छ। ब्युरोमा कार्यरत् सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरूवा भएको छ। यस्तै प्रदेश १ मा अरुणकुमार विसीको सरूवा भएको छ।प्रदेश २ मा उमेश रञ्जितकार, गण्डकी प्रदेशमा दिवेश लोहनी, बागमती प्रदेशमा प्रकाशजंग कार्की, लुम्बिनी प्रदेशमा

३६६ प्रहरी निरीक्षकको सरूवा (सूचीसहित)

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षकले सरूवा गरेको छ। बैशाख महिनादेखि नै तलब भत्ता उपलब्ध हुने गरी सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।प्रहरी महानिरीक्षकको चैत २७ गतेको निर्णयअनुसार बैशाख महिनादेखिको तलबभत्तासमेत सरूवा भएको दरबन्दीबाट पाउने गरी सरूवा गरिएको प्रहरी उपरीक्षक जनार्दन जिसीले जनाएका छन्।

नेपाल प्रहरीका सात एसपीको सरूवा, चितवनमा अधिकारी

नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ। मंगलबार प्रधान कार्यालयले सात जना एसपीको सरूवा गरेको हो।

नेपाल प्रहरीका ३० जना एसपीको सरूवा

माघ महिनादेखिको तलब, भत्ता सरूवा भएका ठाउँबाट पाउने गरी एसपीहरूको सरूवा गरिएको नेपाल प्रहरीले जनाएको छ।  महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भएको छ।