लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ

कैलालीमा प्रहरीले दुई जना भारतीय नागरिकलाई लागू औषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समीर सिंह र ५३ वर्षीय शेर सिंहलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७, वसन्ता गाउँबाट पक्राउ गरिएको हो ।लागू औषध रहेको विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरूको साथबाट ३४ ग्राम ५१० मिलिग्राम

सम्बन्धित सामग्री

झापामा लागू औषधसहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले झापाका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–८ विमानस्थल छेउबाट २ र काकडभिट्टाबाट १ जना भारतीय नागरिक पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ वर्षिया कल्याणी बर्मनी, २८ वर्षिया राधा बर्मनी र २४ वर्षिय कल्याण बर्मनी रहेको प्रहरीले जनाएको छ […]

सर्लाहीबाट चार किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

सर्लाहीको सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित लागू औषधसहित एक भारतीय पक्राउ परेका छन्।

अवैध लागू औषधसहित झापाको मेचीनगरबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । अवैध लागु औषधसहित झापाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–१० धुलाबारी बजारबाट ब्राउन सुगरसहित भारतीय नागरिक २२ वर्षीया रजिया आलमलाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई अवैध लागू औषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप […]

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- अवैध लागू औषधसहित झापाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका १० धुलाबारी बजारबाट ब्राउन सुगरसहित भारतीय नागरिक २२ वर्षीया रजिया आलमलाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई अवैध लागू औषधसहित पक्राउ गरेको हो […]

कञ्चनपुरमा लागू औषधसहित २ जना भारतीय नागरिक पक्राउ

२७ मंसिर, धनगढी । कञ्चनपुरमा लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले लागू औषध खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनुपरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले भारतको पिलिभितका १९ वर्षीय राम सिंह र २३ वर्षीय धरमवीर सिंहलाई पक्राउ […]

वीरगञ्जबाट लागू औषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले लागु औषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधवार राती वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट बिहारको मोतिहारी घर भएका २५ वर्षीय भोला दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।भोलाको साथबाट प्रहरीले डाइजेपाम ४ सय ९६ एम्पुल, फेनारगन ४ सय ९६ एम्पुल र सो...