काठमाडौं : पछिल्ला केही वर्षयता चिनियाँ अपराधिक समूह देशभित्र सक्रिय रहँदै आएको छ। एटीएमबाट पैसा लुट्ने, सुन तस्करी गर्ने, मानव बेचविखन देखि लागू औषध र अपहरणसम्म उनीहरुको सक्रियता बढ्दो छ। सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्नेदेखि महिला हिंसाका घटनासम्मका चिनियाँ नागरिक पक्राउ परिरहेका छन्।
बिहीवार मात्र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अपहरण गरेको अभियोगमा दुई जना…