कुसुन्तीमा प्रहरीको इन्काउन्टर, लागू औषध कारोबारी प्रवीण खत्रीको मृत्यु :: Pahilopost.com

काठमाडौं : ललितपुर कुसुन्तीमा प्रहरीको इन्काउन्टरमा एक जना युवाको मृत्यु भएको छ। लागू औषध र हातहतियारको कारोबारमा संलग्न प्रवीण खत्रीको मृत्यु भएको महानगरी अपराध अनुसन्धान महाशाखाका एसएसपी दिनेश अमात्यले जानकारी दिए।  'केही दिनदेखि खत्रीसँग लागू औषध र हतियार रहेको जानकारी आएकाले पिछा गर्ने क्रममा प्रहरी माथि गोली प्रहार गरेकाले