१८ साउन, काठमाडौं । साउन २ गते साँझ साढे ५ बजे एक क्विन्टल भन्दा बढी बढी सुन बरामद भयो । त्यसैको पर्सिपल्ट बिहान साढे ११ बजे त्रिभुवन विमानस्थल भन्सारको अध्यागमनबाट चिनियाँ नागरिक लिङ चुवान समातिए । चुवान तिनै व्यक्ति हुन्, जो साउन २ गते साँझ बरामद भएको सुन बालुवाटार गोदाममा भरियाबाट बुझेर लाजिम्पाटको गोदामसम्म पुर्याउने […]