मन्त्री आलेद्वारा कञ्चनपुरको मझगाँउ विमानस्थलको शिलान्यास

दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको शिलान्यास गरिएको छ । बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सो विमानस्थलको शिलान्यास गरेका हुन् ।

सम्बन्धित सामग्री

ठेकेदार चुनावी मैदानमा, पुनः गौचरणमा परिणत हुँदै मझगाउँ विमानस्थल

कैलाली - झण्डै दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य सुरु हुँदा यहाँका स्थानीयमा उत्साह छाएको थियो, तर अहिले विमानस्थालको काम ठप्प भएको छ । २०७८ पौष २७ गते तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थलको शिलान्यास गरेका थिए । शिलान्यास गर्दै मन्त्री आलेले निर्माण कम्पन...

‘पर्यटकीय दृष्टिकोणले मझगाँउ विमानस्थल आवश्यक’

महेन्द्रनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिको शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको विमानस्थल सञ्चालनमा आउन सके भारतलगायत अन्यत्र मुलुकबाट पनि पर्यटकलाई यहाँ आउन सहज हुने छ भने । दुई दशक भन्दा बढी […]

मझगाँउ विमानस्थलको रनवे २५ सय मिटर बनाउनुपर्छ : पर्यटनमन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले कञ्चनपुरको मझगाँउ विमानस्थलको रनवेको दुरी बढाउनुपर्ने बताएका छन् । बुधबार मझगाँउ विमानस्थलको शिलान्यास गर्दै पर्यटनमन्त्री आलेले विमानस्थलको रनववेको दुरी बढाउनुपर्ने बताएका...