विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति हुन्छ : मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तराेन्नति गरिने बताउनुभएको छ । आज शुक्रबार विराटनगर विमानस्थलको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले  चाँडै नै विराटनगर  विमानस्थलको स्तराेन्नति लगायत अन्य भौतिक  संरचना  निर्माणको काम गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “विराटनगर विमानस्थलको  स्तराेन्नतिका लागि बजेट विनियोज भइसकेको छ, यहाँ निर्माण गर्नु पर्ने भौतिक संरचनादेखि कन्भेर बेल्ट लगायतको काम चाँडै हुने ...

सम्बन्धित सामग्री

धनगढी विमानस्थललाई दिल्लीको भन्दा राम्रो बनाउनुपर्छ : मन्त्री आले

कैलाली । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले धनगढी विमानस्थललाई दिल्लीको विमानस्थल भन्दा राम्रो बनाउनुपर्ने बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको गेटा विमान स्थल स्तरोन्नति र धनगढी कैलाश मानसरोवर दु्रत मार्गले निम्त्याउने अवसरहरुबारे अन्तरक्रिया कार्यक्रममा उहाँले विमानस्थलका लागि मन्त्रिपरिषद्बाट एक अर्ब बजेट विनियोजन भैसकेको बताउनुभएको हो । यस्तै, मन्त्री आलेले […]

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिनेछ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै गरिने...

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिनेछ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन्।...

दिपायल विमानस्थलको स्तरोन्नति हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो विमानस्थलको स्तरोन्नति गरिने बताएका छन् ।

दिपायल विमानस्थलको स्तरोन्नति हुन्छ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो विमानस्थलको स्तरोन्नति गरिने बताएका छन्।...

धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छ : मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र रु एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको का अगाडि बढाइने बताएका छन् । नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको सोमबार धनगढीमा आयोजित कार्यक्रममा मन्त्री आलेले यो क्षेत्रीय विमानस्थल निर्माणका लागि मन्त्रालयले बजेटको व्यवस्थापन गरिरहेको जानकारी दिए । उनले भने, “यसमा प्रदेश सरकारको पनि साझेदारी होस् भन्ने चाहेको छु ।” संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्

विराटनगर विमानस्थलको स्तरोन्नति हुन्छ- मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने बताएका छन् ।  विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न भन्दै तीन वटै तहका सरकारबीच सम्झौता भएको डेढ वर्ष बितिसक्दासमेत निर्माणको काम शुरू नभइरहेका बेला मन्त्री आलेले यस्तो आश्वासन दिएका हुन् ।  २०७७ भदौ २० गते विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी इन्द्रमणि पोखरेल, प्रदेश सरकारका तर्फबाट उद्योग, वन, वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले र नागरिक उड्यन प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलले विम...

नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गर्छु : मन्त्री आले

पशुपति क्षेत्रस्थित वनकालीमा रहेको नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गरिने भएको छ ।  पशुपति क्षेत्र विकास कोषको मातहतमा सञ्चालन रहेको नेपाल वेद विद्याश्रमको ४८औं वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विद्याश्रमलाई १० जोड २ (प्लस टु) पछिको ४ वर्ष थप गरी स्नातक (शास्त्री) सम्म अध्ययन गर्न सक्ने महाविद्यालय बनाउन लागि पर्ने प्रतिबद्धता जनाए । ‘वेद विद्याश्रमको बजेटमा कसैले पनि दुरुपयोग गर्नु हुँदैन, बालबालिकाको नाममा आएको बजेट कसैले दुरुपयोग गरेको थाहा भयो भन...