काठमाडौँ – पशुपति क्षेत्र विकास कोषसँग मारवाडी सेवा समितिले गरेको सम्झौताविपरीत पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल, चमेना गृह, अस्पताल सञ्चालनका लागि मापदण्ड पूरा नगरी बनेका संरचना सांकेतिक रुपमा भत्काउन थालिएको छ। कोषले भत्काउन लाग्दा मारवाडी समुदायले अवरोध गरेपछि भत्काउन भने बन्द गरिएको छ। त्यस क्रममा केहीबेर भनाभनसमेत भएको थियो। कानुनअनुसार पशुपतिनाथको जग्गा उपयोग गरिने पशुपति […]