रामग्राम स्तुपा क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता रद्द
लुम्बिनी विकास कोष कार्यकारिणी समितिको बैठकले रामग्राम स्तुपा क्षेत्रको ठेक्का निजी कम्पनीलाई दिने सम्झौता रद्द गरेको छ।
गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा...
लन्डन । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच सम्झौता रद्द भएको छ । पोर्चुगिच खेलाडी रोनाल्डो र प्रिमियर लिग क्लब युनाइटेडले सहमतिमा सम्झौता रद्ध गरिएको बताएका छन् । मंगलबार राति युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता सकिएको जनाएको हो । युभेन्ट्सबाट गत सिजन युनाइटेड आएपछि रोनाल्डो र प्रशिक्षक टेन हागबीच सम्बन्ध राम्रो हुन सकेको […]
The post रोनाल्डो र युनाइटेडबीचको सम्झौता रद्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच आपसी समझदारीमा सम्झौता रद्द भएको छ । युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको जानकारी दिएको छ । गत सिजन युनाइटेड आएका रोनाल्डो पछिल्लो समय विवादमा रहेका थिए । प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो नहुँदा उनले पर्याप्त खेल्ने समय पाइरहेका थिएनन् […]
काठमाडौं (हाम्रो खेलकुद)– कुवेती अब्दुल्ला अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफूहरुबीचको नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका विषयमा भएको सम्झौता रद्द भएको पत्र पठाएका छन् । ‘एन्फा महासचिवलाई इमेलमार्फत पठाउँदै एन्फा, कतार फुटबल संघ र आफूबीच भएको सम्झौता रद्द भएको जानकारी दिनुभएको छ,’ एन्फा प्रवक्ता सुरेश शाहले आइतबार भने,‘ यसलाई एन्फाले राजीनामा नै […]
काठमाडौँ– दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्सले चीनसँग ऋण सम्झौता रद्द गरेको छ । नयाँ सरकार गठन भएसँगै तीनवटा रेलमार्ग परियोजना निर्माणका लागि चीनसँग गरिएको ऋण सम्झौता रद्द गरिएको फिलिपिन्सबाट प्रकाशित हुने फिलिपिन डेली इन्क्वाइरर अखबारले जनाएको छ । उक्त ऋण पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको कार्यकालमा उनको महत्वकांक्षी ‘बिल्ड, बिल्ड, बिल्ड’ नामक कार्यक्रमका लागि चीनसँग उक्त ऋण […]
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टसँग गरेको सम्झौता खारेज गर्ने भएको छ । नेपाल सुपर लिग (एनएसएल) का लागि गरिएको सम्झौता खारेज हुने एन्फाका एक उच्च पधारिकारीले रातोपाटीसँग बताए ।एन्फा र असन्तुष्ट ए डिभिजन क्लबबीच शुक्रबार बसेको बैठकले एनएसएलसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो । एनएसएलले एन्फासँगको सम्झौता अनुसार अघि नबढेकाले सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।एनएसएल हुने नहुने विषयमा भने एन्फाको कार्यसमितिले निर्णय गर्ने भएको छ । आज बसेको बैठकले भन
पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ । कोष र होटेल आनन्द प्रालीका बीच धर्मशाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्द प्रालीले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकाशित गरी सम्झौता रद्द भएको जनाएको छ । कोष र प्रालीबीचको सम्झौ
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराएका हुन् ।मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले बताए । उनले भने, “छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्