बतासको पक्षमा अन्तरकालीन आदेश

काठमाडौ । पशुपति विकास कोष र होटल आनन्दबीच भएको करार सम्झौता रद्द नगर्न जिल्ला अदालत काठमाडौंले अन्तरकालीन आदेश दिएको छ । पशुपति विकास कोषको धर्मशालामा बतास समूहको होटल आनन्द प्रालिले सञ्चालन गरेको होटल सञ्चालनका लागि अदालतले यस्ताे आदेश दिएकाे हाे । पशुपति विकास कोषले एकतर्फी रुपमा करार रद्द गरेपछि होटल आनन्द अदालत पुगेको थियो । […]