कैलालीमा बाढी: सयौं परिवार पुनः सडकमा

कैलालीको चुरेबाट निस्कने काँडा, कान्द्रा र पथरैया नदीमा बाढी बढेर भजनीमा गाउँ पसेको हो।

सम्बन्धित सामग्री

बाढीबाट डेढ हजार परिवार प्रभावित

कैलालीमा बाढी डुबानका कारण डेढ हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा डुबान भएको छ ।

कैलालीमा बाढी :  सयौँ परिवार सडकमा

कैलाली : जिल्लास्थित भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो। दशैं नजिकिएपछि दशैं मनाउनका लागि घर गएको उनको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ।यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरू पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन्। कृष्णजस्तै भजनी नगरपालिकाका सयौँ परिवार सडकमा आएका छन्। मनसुन बाहिरिने समयमा भएको भारी वर्षाले कर्णाली र चुरेबाट निस्कने खोलाहरूले कैलालीमा बाढीको स्थिति ल्याएपछि यहाँका नागरिकको विचल्ली भएको छ। असोज १ गतेको बाढीले भजन

कैलालीमा बाढी : सयौँ परिवार विस्थापित

टीकापुर– कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो । दसैँ नजिकिएपछि दसैँ मनाउनका लागि घर गएको उनको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ ।  यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरू पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन् । कृष्णजस्तै भजनी नगरपालिकाका सयौँ परिवार सडकमा […]

कैलालीमा बाढी र डुबानबाट  १५ सय परिवार प्रभावित, बाढीमा एक बेपत्ता

कञ्चनपुरमा २१० घर डुबानमा, दोदाको बाढीले झोलुङे पुल बगायो कैलालीमा कञ्चनपुरमा बाढीले बगाउँदा धनगढी उपमहानगरपालिका– १३ की २० वर्षीया नवीना चौधरी बेपत्ता भएकी छिन् । स्थानीय झलारी नालामा माछा मार्न गएकी उनी बेपत्ता भएको...

कैलालीमा बाढी र डुबानका कारण सयौँ परिवार विस्थापित

भजनी – कैलालीको भजनी नगरपालिका–८ का प्रताप विश्वकर्मा बाढीका कारण विस्थापित भएर हुलाकी सडकमा पुगेका छन् । प्रतापसँगै सोनाहाफाटा टोलका अधिकांश स्थानीय हुलाकी सडकमा त्रिपाल हालेर आश्रय लिन थालेका छन् । अविरल लगातारको वर्षाका कारण पथरैया नदीको बाढीले बस्ती नै डुबानमा परेपछि पशुचौपायासहित स्थानीयले घर नै छोडेर हुलाकी सडकमा पुगेका हुन् । ‘रातिदेखि बस्तीमा बाढी […]

कैलालीमा बाढी प्रभावितकाे संख्या बढ्दै, १५ सय घर डुवानमा

धनगढी – लगातारको वर्षासँगै आएको बाढीका कारण कैलालीमा करिव १५ सय घर परिवार डुवानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको पूर्वि क्षेत्रका ५ पालिकामा डुवानका कारण नागरिकलाई समस्या भएको छ । जोशीका अनुसार कैलालीको जोशीपुर गाउँपालिकामा करिव ४ सय, कैलारी गाउँपालिकामा १ सय ८०, टिकापुर नगरपालिकामा १ सय […]

कैलालीमा बाढी, सयौं परिवार प्रभावित

तीन दिनदेखि परेको अविरल वर्षाका कारण कैलालीका विभिन्न ठाउँमा जनधनको क्षति भएको । शनिबार बिहान धनगढी उपमहानगरपालिका–१३ गेटानजिक कल्भर्टबाट २० वर्षीया नवीना चौधरी बगेर बेपत्ता रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

कैलालीमा बाढी र नदी कटानका कारण १५ घरपरिवार विस्थापित

कैलाली । कैलालीको कैलारी गाउँपालिका शिवरत्नपुरका १५ घर परिवार विस्थापित भएका छन् । बाढी र नदी कटानका कारण यहाँका १५ घर परिवार विस्थापित हुनु परेको हो । बर्खा लागेसँगै यहाँका बासीन्दाहरू खुला चउरमा बास बस्नुपर्ने बाध्यतामा छन् । नदी गाउँमै पस्न थालेपछि समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयवासीले माग गरेका छन् । चार दशकदेखि यो गाउँमा […]

कैलालीमा बाढी र डुबानले साढे नौ सय परिवार विस्थापित (तस्बिरसहित)

बाढीले घर डुबानमा परेपछि कैलालीमा नौ सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।  मंगलबार रातिदेखि परिरहेको