कैलालीमा बाढी र डुबानका कारण सयौँ परिवार विस्थापित

भजनी – कैलालीको भजनी नगरपालिका–८ का प्रताप विश्वकर्मा बाढीका कारण विस्थापित भएर हुलाकी सडकमा पुगेका छन् । प्रतापसँगै सोनाहाफाटा टोलका अधिकांश स्थानीय हुलाकी सडकमा त्रिपाल हालेर आश्रय लिन थालेका छन् । अविरल लगातारको वर्षाका कारण पथरैया नदीको बाढीले बस्ती नै डुबानमा परेपछि पशुचौपायासहित स्थानीयले घर नै छोडेर हुलाकी सडकमा पुगेका हुन् । ‘रातिदेखि बस्तीमा बाढी […]

सम्बन्धित सामग्री

कैलालीमा बाढी : सयौँ परिवार विस्थापित

टीकापुर– कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो । दसैँ नजिकिएपछि दसैँ मनाउनका लागि घर गएको उनको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ ।  यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरू पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन् । कृष्णजस्तै भजनी नगरपालिकाका सयौँ परिवार सडकमा […]

कैलालीमा बाढी र नदी कटानका कारण १५ घरपरिवार विस्थापित

कैलाली । कैलालीको कैलारी गाउँपालिका शिवरत्नपुरका १५ घर परिवार विस्थापित भएका छन् । बाढी र नदी कटानका कारण यहाँका १५ घर परिवार विस्थापित हुनु परेको हो । बर्खा लागेसँगै यहाँका बासीन्दाहरू खुला चउरमा बास बस्नुपर्ने बाध्यतामा छन् । नदी गाउँमै पस्न थालेपछि समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयवासीले माग गरेका छन् । चार दशकदेखि यो गाउँमा […]

कैलालीमा बाढी र डुबानले साढे नौ सय परिवार विस्थापित (तस्बिरसहित)

बाढीले घर डुबानमा परेपछि कैलालीमा नौ सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।  मंगलबार रातिदेखि परिरहेको