कैलालीमा बाढी, सयौं परिवार प्रभावित

तीन दिनदेखि परेको अविरल वर्षाका कारण कैलालीका विभिन्न ठाउँमा जनधनको क्षति भएको । शनिबार बिहान धनगढी उपमहानगरपालिका–१३ गेटानजिक कल्भर्टबाट २० वर्षीया नवीना चौधरी बगेर बेपत्ता रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

बाढीबाट डेढ हजार परिवार प्रभावित

कैलालीमा बाढी डुबानका कारण डेढ हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा डुबान भएको छ ।

कैलालीमा बाढी घटेन, जनजीवन थप कष्टकर बन्दै

कैलालीको नदीमा पानीको बहाव नघटेपछि डुबान प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ ।

कैलालीमा बाढी र डुबानबाट  १५ सय परिवार प्रभावित, बाढीमा एक बेपत्ता

कञ्चनपुरमा २१० घर डुबानमा, दोदाको बाढीले झोलुङे पुल बगायो कैलालीमा कञ्चनपुरमा बाढीले बगाउँदा धनगढी उपमहानगरपालिका– १३ की २० वर्षीया नवीना चौधरी बेपत्ता भएकी छिन् । स्थानीय झलारी नालामा माछा मार्न गएकी उनी बेपत्ता भएको...