कैलालीमा बाढी र नदी कटानका कारण १५ घरपरिवार विस्थापित

कैलाली । कैलालीको कैलारी गाउँपालिका शिवरत्नपुरका १५ घर परिवार विस्थापित भएका छन् । बाढी र नदी कटानका कारण यहाँका १५ घर परिवार विस्थापित हुनु परेको हो । बर्खा लागेसँगै यहाँका बासीन्दाहरू खुला चउरमा बास बस्नुपर्ने बाध्यतामा छन् । नदी गाउँमै पस्न थालेपछि समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयवासीले माग गरेका छन् । चार दशकदेखि यो गाउँमा […]