कैलालीमा बाढी डुबानका कारण डेढ हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा डुबान भएको छ ।
देशभर दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित भएका छन्। परिवार कल्याण महाशाखाकाअनुसार कालिकोटमा पनि दादुरा संक्रमण पुष्टि भएसँगै दादुरा प्रभावित जिल्लाको संख्या १७ पुगेको हो।
दाङ – दशैँ अवधिभर परेको पानीले दाङमा चार हजार सात सय ४४ परिवार प्रभावित भएका आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
वर्षापछिकाे बाढी, पहिरो र डुबानले एक हजार पाँच सय ६६ घर बस्नै नमिल्ने गरी भत्किएको र तीन हजार एक सय ७८ घर केही मात्रामा भत्किएको तथ्याङ्क अहिलेसम्म सङ्कलन भएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयाे ।
बाढी र पहिरोमा परी नाै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै बाढी र डुबानमा परी झन्डै दुई हजार सात सय पशुचौपाया मरेका र...
काठमाडौँ,२६ असोज । लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पु¥याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ । बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी […]
टीकापुर– लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यिमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पुर्याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ । बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी गर्भवती र […]
१९ असोज विहानबाट परेको अविरल बर्षातपछि आएको बाढीले बाँकेका आठ हजार ७०३ परिवार प्रभावित भएका छन्। राप्ती नदी, डुडुवा, मानखोला, रतैया नाला र पेडारी खोलामा आएको बाढीले बाँकेका आठ पालिकाका...
‘सुनकोसी–तेस्रो’ (६८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजना निर्माण हुँदा यसबाट करिब छ सय १६ परिवार प्रभावित हुने अनुमान गरिएको छ । आयोजनाको अध्ययन प्रतिवेदनअनुसार निर्माणस्थल क्षेत्र काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापका करिब छ सय १६ परिवार विस्थापित हुनेछन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युतगृह र डुबान क्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्ने अध्ययन
निर्माणको तयारीमा रहेको बेतन कर्णाली जलविद्युत् आयोजना ९४३ (मेगावाट)बाट सुर्खेत र अछामका तीन सय ८४ परिवार प्रभावित हुने भएका छन् । प्रवद्र्धन बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार तीन सय ३१ परिवारले घरजग्गा दुवै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन् । आयोजनाबाट अछामका ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतका चौकुन गाउँपालिका र पञ्चपुरी नगरपालिका प्रभावित हुनेछन् । तीन सय ३१ परिवारको ७० हेक्टर जग्गा अधिग्रहण गर्ने तयारी गरिएको आयोजनाका प्रबन्धक उपेन्द्र न्यौपाने
कर्णाली – निर्माणको तयारीमा रहेको बेतन कर्णाली जलविद्युत् आयोजना (४३९ मेगावाट)बाट सुर्खेत र अछामका ३ सय ८४ परिवार प्रभावित हुने भएका छन्। प्रवर्द्धन बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार ३ सय ३१ परिवारले घरजग्गा दुबै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन्। आयोजनाबाट अछामका ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतका चौकुन गाउँपालिका र […]
मोरङ – तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको बाढीका कारण मोरङमा ८ सय ६६ परिवार प्रभावित भएको मोरङ प्रशासनले जनाएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार जिल्लामा बाढी तथा पहिरोका कारण ८ सय ६६ परिवार प्रभावित भएका हुन्। प्रमुख जिल्ला अधिकारी दाहालले प्रभावित ८ सय ६६ परिवारका २ हजार ७ सय ९३ जनालाई […]
सल्यान : बाढी–पहिरोबाट सल्यानमा करिब ५०० परिवार प्रभावित भएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिअनुसार दशवटै स्थानीय तहका तीन दर्जनभन्दा बढी बस्ती बाढी–पहिरोको उच्च जोखिममा रहेका छन्।समितिका अनुसार कालीमाटी गाउँपालिकाको काप्रेचौर, कालिमाटी काल्चे, कालीमाटी रामपुर बाढीको उच्च जोखिममा रहेका छन्। यस्तै, कपुरकोट गाउँपालिकाको धनवाङ्ग र सिनवाङ्ग, छत्रेश्वरी गाउँपालिकाको झिम्पे, सिद्ध कुमाख गाउँपालिकाको सिद्धेश्वरी क्षेत्र, बागचौर नगरपालिकाको बाफुखोला, कुमाख गाउँपालिकाको मर्मपरिकाँडा, स्वीक