युक्रेनबाट नेपाली ल्याउन पहल

युक्रेनमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्वदेश फर्काउन नेपाल सरकारले सक्दो पहल गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय र मातहतका दूतावास, गैरआवासीय नेपाली सङ्घ तथा स्थानीय नेपालीको संयुक्त सक्रियतामा युक्रेनमा रहेका नेपाली नागरिकलाई सकुशल नेपाल फर्काउन पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल

तुलसीपुर (दाङ), १६ फागुन । नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालिएको छ । विश्वविद्यालयको टोलीले जग्गा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायमा छलफल तथा बहस थालेको हो । टोलीले विश्वविद्यालयको जग्गा फिर्ताका लागि सर्वदलीत र सर्वपक्षीय पहल थालिरहेको उपप्रशासक विनयकुमार पोख्रेलले बताए । उनका अनुसार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ध्यानाकर्षण […]

माधव नेपालले भने–  इजरायलमा मारिएका विद्यार्थीहरूको शव यथाशीघ्र ल्याउन पहल गर

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा मारिएका विद्यार्थीहरूको शव यथाशीघ्र ल्याउन सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

वर्षामा मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल

काठमाडौँ, ४ पुस । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ । वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मुहानस्थलमा हाल अस्थायी संरचना बनाएर पानी राजधानी ल्याइएको छ । पानी ल्याएको मूलढोकामा फिल्टर राखेर […]

वर्षामा मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- १ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ । वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मुहानस्थलमा हाल अस्थायी संरचना बनाएर पानी राजधानी ल्याइएको छ । पानी ल्याएको मूलढोकामा फिल्टर राखेर वर्षाको बाढी र हिलो […]

रेमिटेन्सलाई आधिकारीक च्यानलबाट ल्याउन पहल गर्नुपर्ने

नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सबै मिलेर रेमिटेन्सलाई आधिकारीक च्यानलबाट ल्याउन पहल गर्नुपर्ने बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित आईएमई लिमिटेडको २२औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यसचिव बैरागीले निजी क्षेत्र, वैदेशिक रोजगार सम्बन्धित संस्था र सरकारवाला सबैले पहल गरेर रेमिटेन्सलाई आधिकारिक च्यानलबाट ल्याउन पहल गर्नुपर्ने बताएका हुन् । उनले नेपालका लागि रेमिटेन्स बाध्यता भएको बताए […]

नेपालबाट विदेश पुर्‍याइएका मूर्ति फिर्ता ल्याउन पहल भइरहेको छ : मन्त्री आले

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरीलगायत विभिन्न कारणबाट विदेश पुर्याइएका मूर्तिहरू फिर्ता ल्याउन पहल भइरहेको बताउनुभएको छ ।  नेपालबाट हराइ (चोरी भइ) अमेरिका पुगेका तीन थान मूर्ति फिर्ता ल्याइ आज बुधवार सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री आलेले नेपालबाट चोरी भएका वर्षाैँ पुराना मूर्तिहरू विभिन्न देश र त्यहाँका सङ्ग्रहालयमा रहेका भन्ने खबर आएकाले फिर्ता ल्याउन पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चोरी वा अन्य कुनै कारणबाट हाम्रा देशका वर्षाैँ पुराना...

‘सभाहल सञ्चालनमा ल्याउन पहल गरौं’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन तनहुँ सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताएका छन् ।व्यासनगरपालिका–३ बिपी वनवाटिका नजिक निर्माणाधीन सभाहलको मंगलबार अनुगमन गर्दै उनले सभाहललाई चाँडो सम्पन्न गर्न आग्रहसमेत गरे । सो सभाहलको काम ९० प्रतिशत पूरा भएको छ ।करिब आठ सय क्षमताको उक्त भवनको हाल ‘फिनिसिङ’ गर्ने भइरहेको छ । भवनबाहिर एउटा […]

थप एक करोड मात्रा खोप ल्याउन पहल

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसविरुद्धको लडाइँ सरकारको प्राथमिकतामा रहेकाले थप एक करोड खोप ल्याउन पहल भइरहेको बताएका छन्। त्यसमा ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याइने उनले बताएको खबर गोरखापत्रमा  छापिएको छ ।

खोप ल्याउन चीन, रूस र अमेरिकासँग कूटनीतिक पहल तीव्र

सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न कूटनीतिक पहललाई तीव्रता दिएको छ। भारतसहित चीन, रूस र अमेरिकाबाट खोप ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पहल अघि बढाइएको हो। ‘थप खोप ल्याउन उच्चस्तरीय संयन्त्रबाट कुराकानी भइरहेको छ’, स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘कहिले आइपुग्छ, अहिले यकिनका साथ भन्न सक्ने अवस्था छैन। ’ स्वास्थ्य मन्त्रालयमार्फत खोप खरिदका लागि छनोट गरिएको मुलुकमा रहेका ...

दर्ता नभएका भलिबल क्लबलाई कानुनी दायरामा ल्याउन पहल सुरु

२३ पुस, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले दर्ता नगरी संचालन भइरहेका भलिबल क्लबलाई कानुनी दायरामा ल्याउन पहल थालेको गरेको छ । नेपालका अधिकांश भलिबल क्लब दर्ता नगरी संचालन भइरहेको पाइएपछि एनभीएले क्लबलाई कानुनी दायरामा ल्याउनका लागि छलफल सुरु गरेको हो । एनभीएले बुधबार विभिन्न क्लबहरुसँग यस विषयमा छलफल समेत गरेको छ । एनभीएका उपाध्यक्ष निरोज […]