विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल

तुलसीपुर (दाङ), १६ फागुन । नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालिएको छ । विश्वविद्यालयको टोलीले जग्गा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायमा छलफल तथा बहस थालेको हो । टोलीले विश्वविद्यालयको जग्गा फिर्ताका लागि सर्वदलीत र सर्वपक्षीय पहल थालिरहेको उपप्रशासक विनयकुमार पोख्रेलले बताए । उनका अनुसार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ध्यानाकर्षण […]

सम्बन्धित सामग्री

अतिक्रमित जग्गा फिर्ता ल्याउन त्रिविले माग्यो सरकारको सहयोग

३० वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो अतिक्रमित जग्गा फिर्ता ल्याउन सरकारसँग सहयोग माग गरेको छ । आइतबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उपस्थित त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.केदार रिजालले त्रिविको जग्गा सरकारकै कतिपय निकायले भोगचलन गरिरहेकाले …

अतिक्रमित जग्गा फिर्ता लिन गृहको सर्कुलर

गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउने कामलाई तीव्र बनाउन शुक्रबार देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

गोरखामा अतिक्रमित जग्गा फिर्ता ल्याउँदै डिभिजन वन कार्यालय

५ वैशाख, गोरखा। डिभिजन वन कार्यालय गोरखाले वन क्षेत्रको करिब आठ हेक्टर अतिक्रमित जग्गा फिर्ता ल्याएको छ । विभिन्न पालिकास्थित सामुदायिक वनका अतिक्रमित जग्गालाई फिर्ता ल्याएर राष्ट्रिय वन कायम गरिएको कार्यालयले जनाएको छ । ‘गण्डकी गाउँपालिका …

‘धार्मिकस्थलका अतिक्रमित जग्गा फिर्ता ल्याउन प्रतिबद्ध छु’: मन्त्री आले

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धार्मिकस्थलका जग्गा तथा भवनमाथिको अतिक्रमण रोक्न प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार काठमाडौँमा नेपाल विश्व हिन्दू महासङ्घले गरेको कार्यक्रममा मन्त्री आलेले अतिक्रमित जग्गा, मठ, मन्दिरहरू सबै फिर्ता ल्याउने काम भइरहेको बताएका हुन् । उनले सरकारी सम्पत्ति हडप्नेका विरुद्ध आफू खरो रूपमा उत्रिएको पनि बताए । आफू राम्रो […]

अतिक्रमित जग्गा फिर्ता ल्याउन नसके पदमा बस्दिनँः मन्त्री आले

पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गा अतिक्रमण भइरहेको जानकारी दिँदै मन्त्री आलेले अतिक्रमण भएको जग्गा फिर्ता गराएरै छाड्ने दृढता पनि व्यक्त गरे। पदमा बसुन्जेल इमानदारीपूर्वक देशका लागि काम गर्ने उनको भनाइ थियो।...

कमलपोखरी अतिक्रमण : जग्गा फिर्ता लिने प्रयास सफल

काठमाडौँको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने भएको छ । काठमाडौँ महानगरपालिकाले कमलपोखरी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको छ ।

अतिक्रमित जग्गा फिर्ता गर्ने काम सुरु

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया सुरु भइसकेको बताउनुभएको छ । सर्लाहीको बरहथवामा व्यक्तिको नाममा दर्ता गरिएको १९ बिघा ...

अतिक्रमित जग्गा फिर्ता गर्ने काम सुरु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया सुरु भइसकेको बताउनुभएको छ ।

फेवातालको अतिक्रमित जग्गा दर्ता खारेज गर्न निर्देशन - Naya Patrika

एक हजार ६ सय ९२ रोपनी जग्गा व्यक्तिको नाममा, महालेखाद्वारा जग्गाको दर्ता खारेज गर्न निर्देशन महालेखा परीक्षकको कार्यालयले पोखराको फेवातालको अतिक्रमित जग्गा फिर्ता गर्न निर्देशन दिएको छ । व्यक्तिको नाममा...पूरा पढ्नुहोस् »