‘निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग’

काठमाडौं । सुन तस्करी प्रकरणमा सत्तारुढ दलकै नेताहरूको नाम मुछिएपछि सरकारद्वार गरिने छानबिन निष्पक्ष हुन नसक्ने तर्कसहित राजनीतिक वृत्तमा उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग उठ्न थालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले जाँचबुझ आयोग ऐन २०२६ को आधारमा छुट्टै न्यायिक आयोग बनाएर छानबिनलाई मूर्तरूप दिनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाका सांसदसमेत […]

सम्बन्धित सामग्री

सुन तस्करी छानबिन गर्न न्यायिक आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा आज आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्यायिक आयाेग आवश्यक भएको बताउनुभयो । माथिल्लो तहको संलग्नताविना ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने र अहिले पनि तस्करी भइरहेकाे उहाँले दाबी गर्नुभयो । अध्यक्ष ओलीले छानबिन समितिमा एमालेका मान्छे राख्न नभई देशलाई रित्याउनबा...

सय किलो सुनतस्करीको मुख्य योजनाकार उम्कने खतरा

काठमाडौं । सय किलो सुन तस्करीका मुख्य योजनाकारहरूलाई जोगाउन सरकारी स्तरमै विभिन्न खाले चलखेल भएपछि नागरिक स्तरमा मुख्य दोषी पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग हुन थालेको छ । सुन तस्करी प्रकरणमा विभिन्न चलखेल हुन थालेपछि यसका मुख्य डिजाइनरहरू उम्कने खतरा बढेको भन्दै नागरिक अगुवा तथा विभिन्न बुद्धिजीवीहरूले जाँचबुझ ऐनअनुसार उच्चस्तरीय न्यायिक आयोग गठन […]

उच्चस्तरीय नागरिकता–छानबिन न्यायिक आयोग गठन गर्न मालेको माग

नेकपा (माले) ले उच्चस्तरीय नागरिकता–छानबिन न्यायिक आयोग गठन गर्न माग गरेको छ । महासचिव सीपी मैनालीको अध्यक्षतामा शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा नागरिकताका विषयमा गम्भीर छलफल भएको छ ।नागरिकता विधेयक  पारित गरिनु राष्ट्रियतालाई नै जोखिममा पार्ने गम्भीर घात भएको ठहर मालेले गरेको छ । मालेले नेपालको दूरगामी हितमा नागरिकता नीति कठोर बनाउनु अहिलेको राष्ट्रिय आवश्यकता  भएको उल्लेख गर्दै त्यसका निम्ति हालसम्म बितरण गरिएका सबै जन्मसिद्ध नागरिकता प्रमाणपत्रहरु छानबिन गर्न

‘निधनमा पारिवारिक’ कारण भनेपछि एसएसपी यादवपत्नीको आक्रोश

काठमाडौं । संघीय प्रहरी एकाइ कार्यालय भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको मृत्युलाई लिएर उनकी पत्नी रूपमकुमारी यादवले उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेकी छन् । प्रहरी प्रधान कार्यालयले एसएसपी यादवको मृत्युमा पारिवारिक कारण हुन सक्ने बताइरहेका बेला उनकी पत्नी रूपमकुमारीले यस’bout स्पष्ट पार्न पनि माग गरेकी छन् । एसएसपी यादवको गत ९ […] The post ‘निधनमा पारिवारिक’ कारण भनेपछि एसएसपी यादवपत्नीको आक्रोश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सार्वजनिक पदमा आसीन व्यक्तिको सम्पत्ति छानबिन गर्न राप्रपाको माग

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा)ले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सरकारसमक्ष माग गरेको छ । सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी नाजायज ढंगले आर्जन गरिएको सम्पत्ति जफत गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नसमेत राप्रपाले सरकारसँग माग गरेको छ । ०४७ साल यताका सरकारले…