नागरिकता संशोधन विधेयक राष्ट्रघाती भन्दै माइतीघरमा प्रदर्शन, तत्काल फिर्ता गर्न माग :: Pahilopost.com

काठमाडौं: प्रतिनिधि सभामा संशोधनका लागि पेश गरिएको नागरिकता विधेयक तत्काल फिर्ता गर्न विभिन्न संघसंगठनले माग गरेको छ। आज माइतीघरमा विरोध कार्यक्रम गर्दै नेकपा मसाल, नेकपा मालेलगायत दलले संशोधन विधेयक राष्ट्रघाती भएको आरोप लगाए। प्रदर्शनमा उनीहरुले नेपालीसँग विवाह गरी आउने विदेशीलाई ७ वर्षपछिमात्र नागरिकता दिनुपर्ने, उच्चस्तरीय नागरिकता छानबिन न्यायिक आयोग

सम्बन्धित सामग्री

नागरिकता बेलाबेला खुल्ने टेन्डर होइन, विधेयक फिर्ता लिएर पुनर्लेखन गरौँ : तामाङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले नागरिकता संशोधन विधेयक तत्काल फिर्ता गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले वर्तमान विधेयक समावेशी नभएको बताए । “नेपालको संविधान ७२ मा आएको छ । यो विधेयक २०६३ लाई संशोधन गर्न आएको हो । तर, यसमा संविधान आएपछि...

संशोधित नागरिकता विधेयक फिर्ता लेऊः कांग्रेस

नेपाली कांग्रेसले संविधान र प्रचलित व्यवस्थाविपरीत राज्य व्यवस्था समितिबाट पारित भएको नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गरेको छ। पार्टी केन्द्रीय समितिको बैठकले विधेयक प्रचलित व्यवस्था र संविधानविपरीत रहेको ठहर गरेको हो।

संशोधित नागरिकता विधेयक फिर्ता लिन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान र प्रचलित व्यवस्था विपरित राज्य व्यवस्था समितिबाट नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले विधेयक प्रचलित व्यवस्था र संविधान विपरित रहेको ठहर गरेको हो ।

संविधान विपरीतको नागरिकता संशोधन विधेयक फिर्ता लिन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको संविधान विपरीतको नागरिकता संशोधन विधेयक फिर्ता लिन माग