काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा ठूला भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय न्यायायिक आयोग गठन गर्ने प्रस्ताव भएको छ । नेता अर्जुननरसिंह केसीले ठूला भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय न्याययिक आयोग गठन गर्न सरकारलाई पार्टीले सुझाव दिनुपर्ने प्रस्ताव गरेका हुन् ।
“ओली सरकार गठनभएपछि करिब पाँच वर्षदेखि हामीले धेरै भ्रष्टाचारका मुद्दामा बोलेका...