महानगरभित्रकै फार्मेसीमा छैन आधारभूत मापदण्ड

१८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधी पसल (फार्मेसी) मा आधारभूत मापदण्ड कायम नभएको पाइएको छ । महानगर क्षेत्रभित्र सञ्चालित १ सय १८ औषधि पसल अनुगमन गर्दा कुनैले पनि आधारभूत मापदण्ड पालना गरेको नभेटिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले गत २१ असोजदेखि औषधि पसल अनुगमन थालेको थियो । अहिलेसम्म वडा […]

सम्बन्धित सामग्री

दिप्रुङ चुइचुम्मामा आधारभूत अस्पताल सञ्चालन

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ डाँडागाउँमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइएको छ । गाउँपालिकाको आफ्नै लगानीमा विशेषज्ञ चिकित्सकसहित अस्पतालले उपचार सेवा थालेको छ।  प्राथमिक स्वास्थ्यचौकी डाँडागाउँको भवनमा स्थापना गरिएको आधारभूत अस्पतालमा अब दिनरात स्वास्थ्य सेवा प्रवाह हुने गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले जानकारी दिए। ‘अस्पताललाई चाँडै १५ शय्यामा विस्तार गर्ने योजना छ । आधारभूत अस्पतालमा तत्काल […]

आधारभूत स्वास्थ्य सेवा वडा कार्यालयबाटै

आधारभूत स्वास्थ्य सेवाअन्तर्गत खोप, परिवार नियोजन, गर्भवती एवं शिशु जाँच, साधारण प्रसूति, नवजात शिशु सेवा, डट्स सेवा, पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोगहरूको परामर्शलगायत पर्छन्   काडमाडौं महानगरपालिकाले आधारभूत स्वास्थ्य सेवा महानगरबाटै...

‘आधारभूत अधिकारबाट अझै वञ्चित महिलाहरू’

आधारभूत अधिकारबाट समेत महिलाहरू वञ्चित हुनु परेको ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विराटनगर आयोजित कार्यक्रमका सहभागी महिलाहरूले बताएका छन्।...

गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

गोरखा – जिल्लाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वडा नम्बर ६ अश्राङमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए। पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभरुपमा स्वास्थ्योपचार सेवा पुर्‍याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए। आधारभूत अस्पतालमा […]

गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

गोरखाकोभीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नम्बर ६ अश्राङमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो । पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभरुपमा स्वास्थ्योपचार सेवा पुु¥याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । आधारभूत अस्पतालमा […]

आधारभूत तहमा स्थानीय पाठ्यक्रम

गुल्मीको मालिका गाउँपालिकाले आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । चालू शैक्षिक सत्रको तयारीमा आगामी शैक्षिक सत्रदेखि आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।स्थानीय वस्तुचित्र प्रष्ट झल्कने गरेर स्थानीय पाठ्यक्रम लागू गर्नका लागि मस्यौदा प्रस्तुतीकरण र सुझाव संकलन गोष्ठी गरिएको गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले जानकारी दिए । “हामीले स्थानीयस्तरको वस्तुचित्रलाई स्पष्ट […]

गुल्मीको रेसुंगा-१ मा आधारभूत स्वास्थ्य सेवा विस्तार

२० माघ, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका–१ मा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार स्थानीय नागरिकलाई वडा स्तरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको हो । नगर प्रमुख डिल्लीराज भुसालले आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरेका हुन् । स्वास्थ्य केन्द्रमा […]

आधारभूत तहमा पनि निःशुल्क इन्टरनेट

सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ ।यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत विद्यालयहरूमा इन्टरनेट उपलब्ध गराइने भएको हो ।नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गतको रकम प्रयोग गरेर आधारभूत विद्यालयहरूमा निःशुल्क इन्टरनेट उपलब्ध गराइने जानकारी दिए ।“प्राधिकरणमार्फत स्

पानी र सरसफाइ आधारभूत मानवअधिकार

सफा पानी, सरसफाइ र स्वच्छताजस्ता आधारभूत मानव अधिकारको महत्व कोभिड– १९ ले राम्रोसँग स्मरण गराइदिएको छ  संयुक्त राष्ट्रसंघले स्वच्छ पानी र सरसफाइ (वाटर एन्ड स्यानिटेसन)लाई पनि मानवअधिकारका रूपमा पहिचान गरेको १०...

आधारभूत स्वास्थ्य सेवायुक्त नगर बन्दै चन्दननाथ

१० वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनजुम्ला-चन्दननाथ नगरपालिकाका–१० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको छ । स्थानीय सरकार सञ्चालन भएको साढे तीन वर्षमै १० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको हो । नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितताका लागि नगरका १० वटै वडामा आधारभूत स्वास्थ्य सेवा पु-याउने अभियानमा चन्दननाथ नगरपालिका जुटिरहेको छ ।स्वास्थ्य अधिकार सुनिश्चित […]