पानी र सरसफाइ आधारभूत मानवअधिकार

सफा पानी, सरसफाइ र स्वच्छताजस्ता आधारभूत मानव अधिकारको महत्व कोभिड– १९ ले राम्रोसँग स्मरण गराइदिएको छ  संयुक्त राष्ट्रसंघले स्वच्छ पानी र सरसफाइ (वाटर एन्ड स्यानिटेसन)लाई पनि मानवअधिकारका रूपमा पहिचान गरेको १०...

सम्बन्धित सामग्री

विद्युत उत्पादन बढाउन माथिल्लो तामाकोसीमा सरसफाइ

दोलखा– हिउँदका लागि विद्युत उत्पादन बढाउन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको सरसफाइ गरिएको छ । विश्वकर्मा पूजाको दिन पूर्व निर्धारित कार्यक्रमअनुसार आयोजनाको उत्पादन बन्द गरेर बाँध क्षेत्रमा जम्मा भएको बालुवा सफा गरिएको हो । बाँध क्षेत्र सरसफाइ गर्दा पानी बाँध क्षेत्रमै जम्मा गर्दै खोल्दै गर्दा विद्युत उत्पादन बिहानैदेखि १६ घण्टाका लागि बन्द भएको छ […]

आजदेखि मेलम्चीको पानी वितरण

२३ मंसिर, काठमाडौं । वर्षायाममा बन्द गरिएको मेलम्ची आयोजनाको खानेपानी वितरण शुक्रबार (आज)देखि पुनः सुरु गरिंदै छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट पानी वितरण सुरु गर्दैछन् । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार आजदेखि लगातार ६ महिनासम्म पानी वितरण गर्ने योजना छ । यसअघि […]

बाँकेमा ८५ प्रतिशतले खान्छन्, ह्याण्डपम्पको पानी

नेपालगञ्ज – बाँकेमा ८५ प्रतिशत घरधुरीका मानिसले ह्याण्डपम्पको पानी खाने गरेका छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका अनुसार, १४.९० प्रतिशत घरधुरीका मानिसले मात्रै पाइप प्रणालीको पानी खाने गरेका छन्। यसरी पानी खाने जिल्लाका १४ हजार १ सय ३० घरधुरी छन्। सन् २०३० सम्म सबै घरमा स्वच्छ खानेपानी पुर्‍याउने दिगो विकास लक्ष्य राखिएको छ। बाँकेमा […]

आयोजना सकियो आएन पानी

बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ । माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् । माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले तीन वर्षअघि सुरु गरेको माझी बस्ती लिफ्ट खानेपानी योजनाको पूर्वाधार निर्माण सम्पन्न भएको थियो । ती समुदाय अहिले पानी घरमा रित्तो धारो […]

वर्षा रोकिएपछि जलमग्न भएको भरतपुरको हाकिम चोकमा सरसफाइ

काठमाण्डाै - पानी पर्न रोकिएसँगै जलमग्न भएको भरतपुरको हाकिम चोकमा रहेको बसपार्कमा सफाइ थालिएको छ । गएरातिदेखि परेको वर्षाका कारण चितवनको भरतपुर बसपार्कमा पाँच दलीय गठबन्धनले आयोजना गरेको सभास्थल डुबेपछि जमेको पानीलाई निकास दिन र सरसफाइ गर्न थालिएको हो । रातभर परेको पानीले मञ्च जलमग्न भएको छ । आमसभा स्थललाई सजाइएका झन्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् । आज सत्ता गठबन्धनले बसपार्कमा संयुक्त चुनावी सभा गर्दैछ । सभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । भरतपुरको हाकिम चोकमा रहे...

काठमाण्डौमा फेरि मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु

काठमाण्डाै - काठमाण्डौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि फेरि सुरु भएको छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी बिहान नयाँ बानेश्वरबाट पानी वितरणको शुभारम्भ गर्नुभयो । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजदेखि फेरि मेलम्चीको पानी काठमाण्डौको धारामा वितरण सुरु गरिएको हो । गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो । आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाण्डौ उपत्यकामा वितरणका लागि २६ किलोमि...

काठमाडौंका धारामा मेलम्चीको पानी वितरण सुरु

११ वैशाख, काठमाडौं । काठमाडौंका धाराहरुमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको काम आजबाट पुनः सुरु भएको छ । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजबाट मेलम्चीको पानी वितरण सुरु गरिएको हो । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी आज बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रमा पुगेर पानी वितरणको काम शुभारम्भ गरे । उनले काठमाडौं उपत्यकामा पानीको […]

वैशाख ११ गतेदेखि मेलम्चीकाे पानी धारामा - मन्त्री चाैधरी

काठमाण्डाै – खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाण्डाै उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उहाँले निर्देशन दिनुभएको हो ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेकाे मेलम्चीको मुहानबाट गएकाे चैत ३० गते सुरुङमा हालिएको पानी हिजाे साेमवार राति सुन्दरीजलमा आइपुगेपछि आज मङ्गलवार प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरूलाई समयमै पानी उपलब्ध गराउन निर्दे...

बगरफाँटको धारामा तीन महिनापछि पानी

म्याग्दी : बेनी नगरपालिका–२ बगरफाँटमा जेठ अन्तिम साता बाढी र पहिरोले क्षति पुगेको खानेपानी सञ्चालनमा आएको छ।खानेपानीको मुहान र पाइपालनमा क्षति पुगेपछि बगरफाँटका २०८ घर परिवार तीन महिनादेखि खोला र कुवाको दुषित पानी पिउन बाध्य थिए। बगरफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र स्थानीय वासीले एक सातासम्म मर्मतसम्भार र मुहानको सरसफाइ गरेपछि बिहीबारदेखि गाउँका २८ वटै धारामा खानेपानी आएको स्थानीय गोपाल शर्माले बताए। यसबीच सामान्य मर्मत गरेर केही दिन खानेपानी आए पनि लगातारको वर्षाका कारण

मनपाङ खोलाको पानी सल्यानटारमा ल्याइने

सल्यानटार (धादिङ)-मनपाङ खोलाको पानी सल्यानटारमा आउने भएपछि सल्यानटारवासी खुसी भएका छन् ।त्रिपुरासुन्दरी गाउँपालिका कार्यालय प्राङ्गणमा खानेपानी तथा सरसफाइ योजनाको विस्तृत परियोजना प्रतिवेदन प्रस्तत भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सहलगानी खानेपानी तथा सरसफाइ कार्यक्रमको आर्थिक सहयोगमा सिडेफ–होमल्याड पारागन जेभीले संयुक्त रूपमा विस्तृत परियोजना प्रतिवेदन तयार गरेका थिए । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ […]