गुल्मीको मालिका गाउँपालिकाले आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । चालू शैक्षिक सत्रको तयारीमा आगामी शैक्षिक सत्रदेखि आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।स्थानीय वस्तुचित्र प्रष्ट झल्कने गरेर स्थानीय पाठ्यक्रम लागू गर्नका लागि मस्यौदा प्रस्तुतीकरण र सुझाव संकलन गोष्ठी गरिएको गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले जानकारी दिए । “हामीले स्थानीयस्तरको वस्तुचित्रलाई स्पष्ट […]