‘आधारभूत अधिकारबाट अझै वञ्चित महिलाहरू’

आधारभूत अधिकारबाट समेत महिलाहरू वञ्चित हुनु परेको ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विराटनगर आयोजित कार्यक्रमका सहभागी महिलाहरूले बताएका छन्।...

सम्बन्धित सामग्री

नेपाल एसिया कप खेल्ने अवसरबाट वञ्चित

नेपाल एसिसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा शुक्रबार मलेसियासँग चार विकेटले स्तब्ध भएसँगै एसिया कप खेल्ने अवसरबाट वञ्चित भएको छ।...

एचआइभी संक्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आयोगको आग्रह

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले एचआइभी सङ्क्रमितलाई मानवअधिकारको हकबाट वञ्चित नगर्न आग्रह गरेको छ। आयोगले एचआइभी सङ्क्रमितको मानवअधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा सङ्क्रमितले मानवअधिकारको हकबाट वञ्चित हुनु परेको उल्लेख गरेको छ। आयोगका कायममुकायम सचिव मुरारीप्रसाद खरेलले सङ्क्रमितहरुको जीवन र मर्यादा सम्मानित नरहेको आफूले पाएको बताए। उनले अझ चरम गरिबीको रेखामुनि रहेका सङ्क्रमितहरुको मानव अधिकार अवस्था […]

निसीखोलावासी स्वास्थ्य बीमाबाट वञ्चित

काठमाडौँ,१० फागुन । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमाबापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बीमा सुविधाबाट वञ्चित भएका छन् । सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन गाउँपालिकाले बीमाबापतको रकम समयमै भुक्तानी नदिँदा बीमा कार्यान्वयनमा नआएको हो । बीमाका लागि फाराम भरेर बसेका निसीखोलावासी बीमा सुविधा उपभोगबाट भने वञ्चित छन् । गाउँपालिकाले पहिलो चरणको रु ६४ […]

यौनिक तथा अल्पसङ्ख्यकलाई विवाह गर्ने अधिकारबाट वञ्चित गरेको गुनासो

सरोकारवालाहरूले यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिहरूलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्नु नहुने बताएका छन् । उनीहरूले संविधानमा महिला र पुरुषबीच मात्रै विवाह गर्ने कुरा उल्लेख गरिएकाले यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिहरूलाई विवाह गर्ने अधिकारबाट वञ्चित गरिएको बताएका हुन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल ल क्याम्पसकी उपप्राध्यापकसमेत रहेकी अधिवक्ता विष्णु बस्यालले राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिहरूको पक्षका बुँदाहरू विभिन्न तरिकाबाट समेट्ने गरे पनि कार्या

लिभरपुल १ अंकले उपाधिबाट वञ्चित

एजेन्सी – अन्तिम खेलमा जित निकालेपनि यो सिजन चौथो उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधिबाट वञ्चित बनेको छ । प्रिमियर लिगको अन्तिम खेलमा वल्भ्समाथि ३–१ को पूनरागमन जित निकालेपनि अर्काे खेलमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर ३–२ को पूनरागमन जित निकाल्दा लिभरपुल उपाधिबाट वञ्चित बन्न पुग्यो । […]

नेपालमा दुई तिहाई बालबालिका क्यान्सरको पूर्ण उपचारबाट वञ्चित

शरद शर्मा/ नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ । आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका बालबालिका उपचारबाट वञ्चित भएको बताइएको हो । कान्ति बाल अस्पतालका निर्देशक डा . अजित रायमाझीले सबै अस्पतालमा आइपुग्ने सङ्ख्या जोड्दा अझै सो सङ्ख्यामा बालबालिका क्यान्सरको पूर्ण उपचारबाट वञ्चित […]

महोत्तरीका मुसहर समुदाय अझै कोरोना खोपबाट वञ्चित

महोत्तरीका मुसहर समुदायले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले कोरोना रोकथामका लागि खोप अभियान तीव्र बनाए पनि पर्याप्त प्रचारप्रसारको कमीले  मुसहर समुदाय खोप लगाउनबाट वञ्चित भएका हुन् ।‘खोप अभियान कहाँ चलाइएको छ भन्नेसम्मको जानकारी नहुँदा हाम्रो समुदाय खोप लगाउनबाट वञ्चित बनिरहेको छ’ सुनिल सदाले भने । अनुकूल भएसम्म बस्तीमै पुगेर खोप अभियान चलाइदिन पनि मुसहर समुदायको अपिल छ । जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको बर्दिबासस्थित नमुना बस्तीमा बसोबास गर्ने मुसहरहरूले अह

इटाली जितबाट वञ्चित

एजेन्सी – इन्ज्युरी समयमा जर्गिन्हो पेनाल्टीमा चुक्दा विश्वकप छनोटमा इटाली जितबाट वञ्चित बनेको छ । घरेलु मैदानमा इटाली र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेको हो । रोमामा शुक्रबार राति भएको खेलमा घरेलु टोली खेलको ११औं मिनेटमा पछि परेको थियो । सिल्भान विडमेरले नोआ ओकाफोरको पासमा गोल गरेका थिए । ३६औं मिनेटमा जियोभान्नी डि लोरेन्जोले बराबरीमा […]

गुठी जग्गाले सरकारी सुविधा लिन वञ्चित

रघुगंगा गाउँपालिका–३ पिप्ले अम्राईमा भएको जग्गा वसन्त बोगटी गुठीमा परिणत स्थानीय ४० घर परिवार सरकारी सेवासुविधा लिनबाट वञ्चित भएका छन् । सरकारलाई तिरो तिरेर पनि लाटुपाध्याय सन्ततिलाई भोग चलन गरिरहेको जग्गा वसन्त बोगटी जग्गामा कायम हुँदा व्यवसाय तथा सेवासुविधा लिनबाट वञ्चित भएका हुन् ।लाटुपाध्याय सन्तति समाज अम्राई राखु पिप्लेले वसन्त बोगटी गुठी जग्गाको समस्या समाधान […]