काठमाडौं । निषधाज्ञा अगाडिसम्म लगातार रुपमा बढेको आयातले अर्थतन्त्रका बाह्य सूचकमा दबाब बढ्दै गएको छ । रेमिट्यान्समा वृद्धिका बाबजुद पनि मासिक रुपमा नै १२५ अर्बको आयात हुँदा चालु खाता घाटा बढ्दै गएको छ भने सोधनान्तर बचतमा पनि दबाब बढेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांकको आधारमा...