३१ साउन, काठमाडौं । गत आर्थिक वर्षको नेपालको चालु खाता घाटा ६ खर्ब नाघेको छ । नेपाल राष्ट्रिय बैंकले आर्थिक वर्ष २०७९/७९ को वार्षिक तथ्यांकको आधारमा नेपालको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै चालु खाता घाटा ६ खर्ब २३ अर्ब ३३ करोड पुगेको जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा ३ खर्ब ३३ अर्ब […]