मस्तिष्कमा अनियन्त्रित रुपमा कोषिकाहरुको वृद्धि हुनुलाई ब्रेन ट्युमर भनिन्छ । ट्युमर दुई किसिमका हुन्छन्, विनाइन र मिलिग्नेन्ट । विनाइल नफैलिने खालको हुन्छ । यसले क्यान्सर गराउँदैन । तर मिलिग्नेट ट्युमर भने मस्तिष्कमा फैलिने भएकाले यसले ब्रेन क्यान्सर गराउँछ । त्यसैले मिलिग्नेट ट्युमर आउनु ब्रेन क्यान्सरको जोखिम हुनु हो । यो रोगप्रतिरोधात्मक क्षमता कम भएका र […]