काठमाडौं, १२ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामनारायण विडारीले पुर्वराजाज्ञानेन्द्र शाहलाई निर्वाचनमा सहभागी भएर राष्ट्रपति बन्नका लागि आग्रह गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिमा सहभागी भएर चुनाव लड्ने र राष्ट्रपतिसम्म हुने अधिकार पूर्वराजा शाहको पनि भएको र पुनः राजतन्त्र […]
काठमाडौं । नेपाली कांग्रेसले बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । बैठक उप–राष्ट्रपतिको चुनाव केन्द्रित हुनेछ । चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका उम्मेदवार […]
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको चुनावलगत्तै सरकार विस्तार हुने बताउनुभएको छ ।
बिहीवार राष्ट्रपतिकाे चुनावपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले पालिका, प्रदेश र सङ्घसँगै राष्ट्रपतिको चुनाव पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढङ्गले सकिएको बताउनुभयो । उहाँले अबको ध्यान सरकारलाई पूर्णता दिने हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पालिका चुनावदेखि प्रदेश र सङ्घको चुनावसँगै राष्ट्र...
काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी)का सचिव मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दा राष्ट्रपतिको चुनाव अगाडिको इमोसन्ल ब्लेकमेलिङ भएको बताएका छन्। सचिव चौधरीले फेसबुकमा स्टाट्स लेख्दै प्रचण्डविरुद्धको मुद्दा राष्ट्रपतिको चुनाव अगाडिको इमोसन्ल ब्लेकमेलिङ भएको बताएका हुन्। उनले लेखेका छन्, ‘कमरेड प्रचण्डविरूद्ध सर्बोच्चमा गरेको रिट र हुन सक्ने संभावनाको विषय केवल भ्रमित कुरा मात्रै […]
काठमाडौं : भारतमा आज राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ। भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो।निर्वाचनका लागि भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। मुर्मु झारखण्डको पूर्वराज्यपालसमेत हुन्। चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने छ
३ असोज, काठमाडौं । फिलिपिन्सका बक्सिङ स्टार म्यानी प्याकियोले राष्ट्रपति चुनाव लड्ने घोषणा गरेका छन् । सत्तारुढ दल पीडीपी–लाबानको एउटा समूहले उनको नाम राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गरेको थियो । त्यसलाई स्वीकार गर्दै उनले भनेका छन्, ‘म फिलिपिन्सको राष्ट्रपति पदका लागि गरिएको मनोनयनलाई स्वीकार गर्छु ।’ ४२ वर्षका सिनेटर प्याकियोले केही पहिले आफूसामू राष्ट्रपति पदको उम्मेदवार […]