के स्मार्टफोनका कारण ब्रेन क्यान्सर हुन्छ ? विश्व स्वास्थ्य संगठनको अध्ययनले यसो भन्छ

मोबाइल फोनको असरका विषयमा हामीले विभिन्न खालका मान्यता, अवधारणा, तर्क तथा कुराहरु सुनिरहेका हुन्छौं । स्मार्टफोनको प्रयोगले गर्दा मानिसमा मस्तिष्क क्यान्सरको जोखिम हुने दाबी समेत कतिपयले गर्ने गरेका छन् । यस विषयमा एउटा रिपोर्ट सार्वजनिक भएको …