बिरामीलाई यौनहिंसा गरेको आरोपमा चिकित्सक पक्राउ

बिरामीलाई यौनहिंसा गरेको आरोपमा धनकुटा–७ स्थित सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद

होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको थियो। दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडियो सार्वजनिक भएको थियो।...

वर्षौंदेखि श्रीमतीमाथि श्रीमान्को यौनहिंसा, सहन नसकेपछि बलात्कार मुद्धा

श्रीमानकाे शारिरीक तथा यौन हिंसा सहन नसकेपछि मदाने गाउँपालिका–४ कि २४ वर्षीया महिलाले २५ वर्षीय आफ्नै श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा बलात्कार मुद्धा दर्ता गरिन्। आरोपितलाई पक्राउ गरेर अहिले प्रहरीले थप...

प्रतिनिधिसभाबाट यौनहिंसा विरुद्धको विधेयक सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट यौनहिंसा विरुद्धको केही ऐनलाई संशोधन गरेर विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको साे प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको हाे । सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको छ । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ कानून न्याय […]

समाजले नै भरणपोषण गर्दैछ- यौनहिंसा

तपाईंको हाइट पुगेन, तपाईंको वजन धेरै भयो, तपाईं मेकअप नगरी आउनुभयो; सिधा भन्नु पर्दा तपाईंको अनुहार र शरीरलाई यसरी बिकाउन सक्दैनौं अर्थात् तपाईं हाम्रो लागि कुरूप हुनुहुन्छ। राम्री भएर होइन देखिएर आऊ, यहाँ सुन्दरता त्यो हो जे देखिन्छ।

यौनहिंसा : दोषीलाई कारबाही गर्न सरकारलाई सभामुखको निर्देशन

सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आठ वर्षअघि आफूमाथि आयोजकले यौनहिंसा गरेको भन्दै सार्वजनिक गरेको घटनालाई छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुखले...

द्वन्द्वकालका यौनहिंसा पीडित : देखाउने घाउ–खत छैन, वेदनाको पहाड छ

सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट थुप्रै महिलामाथि बलात्कार र यौनहिंसा भएको थियो । मुलुक शान्ति प्रक्रियामा गएको १५ वर्षमा पनि यी पीडित महिलाले न्याय र क्षतिपूर्ति पाउनु त परको कुरा राज्यले उनीहरूलाई द्वन्द्वपीडित समेत मानेको छैन ।

बिरामीमाथि यौनहिंसा गरेको आरोपमा डा. शर्मा पक्राउ

मादक पदार्थ सेवन गरी बिरामी पुरुषमाथि यौनहिंसा गरेको आरोपमा धनकुटा ७ स्थित परिचय मोडमा रहेको सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका छन्।...

बिरामीमाथि यौनहिंसा गरेको आरोपमा डा. शर्मा पक्राउ

मादक पदार्थ सेवन गरी बिरामी पुरुषमाथि यौनहिंसा गरेको आरोपमा धनकुटा ७ स्थित परिचय मोडमा रहेको सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका छन्।...