प्रतिनिधिसभाबाट यौनहिंसा विरुद्धको विधेयक सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट यौनहिंसा विरुद्धको केही ऐनलाई संशोधन गरेर विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको साे प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको हाे । सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको छ । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ कानून न्याय […]