वर्षौंदेखि श्रीमतीमाथि श्रीमान्को यौनहिंसा, सहन नसकेपछि बलात्कार मुद्धा

श्रीमानकाे शारिरीक तथा यौन हिंसा सहन नसकेपछि मदाने गाउँपालिका–४ कि २४ वर्षीया महिलाले २५ वर्षीय आफ्नै श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा बलात्कार मुद्धा दर्ता गरिन्। आरोपितलाई पक्राउ गरेर अहिले प्रहरीले थप...