नयाँ सरकार गठनका बेला प्रमुख राजनीतिक दलहरूबीच प्रधानमन्त्रीको कुर्सीका लागि होडबाजी चल्नु स्वाभाविक हो। प्रधानमन्त्रीको कुर्सी मात्र नभएर विपक्षी कुर्सीमा को बस्ने भन्ने होडबाजीसमेत कहिलेकाहीँ पेचिलो बन्ने रहेछ भन्ने प्रमाण प्रतिनिधिसभाको बुधबार बसेको बै...