काठमाडौं,६ फागुन । प्रधानमन्त्तस् पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकार ढल्छ भन्नेमा कुनैपनि चिन्ता नभएको प्रष्ट पारेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले राखेको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफूले सुशासनको पक्षमा दृढ भएर काम गर्दा सरकार ढल्छ भने कुनैपनि चिन्ता नभएको बताएका हुन् । उनले अहिले प्रतिपक्षीमा रहेको नेकपा एमालेले आफूलाई […]