रुपन्देहीमा ‘ओमिक्रोन’  भित्रिन नदिन उच्च सर्तकता

'विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचलाई कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ' उनले भने।

सम्बन्धित सामग्री

कोशी ब्यारेजका सबै ढोका खोलिएपछि विहारका ८ जिल्लामा उच्च सर्तकता

निरन्तरको वर्षाका कारण सप्तकोसी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाएको

खालिस्थान अभियन्ता सिंह नेपाल पसेको आशंका !

गृह मन्त्रालयले नेपाल–भारत सीमा क्षेत्रका भूभागमा उच्च सर्तकता अपनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।...

मनाङमा हिमपात , पर्यटकलाई उच्च सर्तकता अपनाउन मनाङ प्रशासनको आग्रह

लमजुङ । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मंगलबार रातिदेखि परेको अविरल बर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको बर्षाले हिउँ पर्न थालेको छ । चिसो बढेको छ […] The post मनाङमा हिमपात , पर्यटकलाई उच्च सर्तकता अपनाउन मनाङ प्रशासनको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतबाट फर्कनेमा कारोनाको सङ्क्रमण देखिँदै

पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ। भारतबाट फर्कनेमा कोरोनाको संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन्।

झापाका नाकामा उच्च सर्तकता

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रशासनले झापाको सिमा क्षेत्रमा उच्च सर्तकता अपनाउन शुरु गरेको छ ।

भारतमा संक्रमित बढेपछि सिमानामा उच्च सर्तकता अपनाउन निर्देशन

काठमाडौं, ८ बैशाख । नेपाल सरकारले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणको लागि छिमेकी मुलुकहरुसँग जोडिएका सिमा नाकामा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । भारत लगायत छिमेकी राष्ट्रहरुमा पछिल्ला केहि दिनमा कोरोना बढ्दो क्रममा रहेको संक्रमितको संख्यालाई मध्य नजर गर्दै जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न र गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो । साथै […]

रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता

बुटवल । रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिनुभयो । उहाँले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाकालगायतका […]

‘ओमिक्रोन’  भित्रिन नदिन रुपन्देहीमा उच्च सर्तकता

रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए । उनले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाकालगायतका अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको समेत जानकारी दिए । “वि

उच्च सर्तकता जरुरी

नेपालमा हालसम्म प्राथमिकताका आधारमा नागरिकहरूले धमाधम खोप लिए पनि महामारी संक्रमणमा भने कमी आएको छैन । संक्रमितहरूको संख्यामा कमी नहुनु, खोप लिएकाहरू पनि पुनः संक्रमित हुनु आदि कारणले महामारी गम्भीर बनेको संकेत देखिन्छ । विज्ञ तथा विशेषज्ञले महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहँदा नेपालमा यो समस्या अझै विकराल भएर जाने त होइन भन्ने […] The post उच्च सर्तकता जरुरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.